सुजता लिम्बू विराटनगर । इटहरीकी रीता राई दैनिक उपभोग्य समान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन् । सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे । अघिल्ला पटक आउँदा त्यस्तो नभएपनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमलमा परिन् । जोगबनी प्रवेश �. . .
विराटनगर । जसपाकी एक्लि सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए । मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ । पछिल्लो समय नामाकरणको विषय�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो। शर्माले फेक कागजात प्रयोग गरेर स्वास्थ्य बीमा वापतको रकम दावी गरेको आरोप छ । त्यस बाहेक उनलाई नक्कली शै�. . .
सुजता लिम्बू विराटनगर । जनतालाई दिइएको अपेक्षा र प्रतिवद्धताका साथ निर्वाचन जितेर आएका जनप्रतिनिधि सत्ता स्वार्थमा डुब्दा यतिबेला कोशी प्रदेशसभा नेतृत्वविहीन बनेको छ । जनतका समस्यालाई सम्बोधन गर्ने मुख्य थलो नै नेतृत्वविहीन अर्थात सभामुखविहीन हुँदा जनताका समस्या कहाँ र कसरी राख्ने भन्ने प्रश्न . . .
विराटनगर । ५२ वर्षअघि जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अघि बढाएको छ। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट प. . .
विराटनगर । सातजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन दवाव बढेपछि घटनाको अनुसन्धान घुपचुपमा भएको छ । मोरङको जहदा–७ स्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साह विरुद्ध सातजना छात्राहरुले प्रहरीमा जाहेरी दिएका थिए । असार ११ गते बालिकाहरुले दिएको जाहेरीका आधार�. . .
धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका र�. . .
सुजता लिम्बु विराटनगर । २०७८ सालको कुरा हो । पहिलो पटक भेट्दा उनको हातमा नेपालको राष्ट्रिय झण्डा थियो । टाउकोमा रातो फेटा बाँधेकी उनी अक्सर वडा प्रहरी कार्यालय विराटनगर परिसरमा नै भेटिन्थिन् । साशन र राष्ट्रियताका विषयमा ब्रेक नलगाइ ‘ननस्टप’ कुरा गरिरहने उनले आफूलाई सुशासनको अभियन्ताको रुपमा परिच�. . .
विराटनगर । मुख्यमत्री अत्यावश्यक केन्द्र संचालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रम बिच मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका कोशी प्रदेसका मुख्यमन्त्री �. . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाँउपालिकाको १, २, ३ र ४ नम्बर वडा समेट्ने जुडीखोलादेखि सिंघियासम्मको चार किलोमिटर सडक निर्माण सुस्त भएको भन्दै जिल्ल प्रशासन कार्यालय मोरङमा स्थानीयले चरणवद्ध धर्ना सुरु गरेका छन् । आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, पूर्व अध्यक्ष रामक. . .
सुजता लिम्बु विराटनगर । थाहा छैन विनय (नाम परिवर्तन), धरान–भेडेटारको सडकमा कति दौडियो । परिवारको जिम्मेवारीले खाँदिएको काँध र डोकोमा लाहुरे सपनाले भरिएको ढुंगा बोकेर भेडेटारको उकालोमा कुर्कच्चा कति खियो । एकै ठाँउ जम्मा गर्ने हो भने सायद त्यो समय बगाएको पसिना नदिको भेल हुँदो हो । त्यसो त साँझ बेलैमा ओ�. . .
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । �. . .