बिराटनगर चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि शुक्रबार फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको दाबी नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हु�. . .
क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको वुधवार मृत्यु भएको छ । भारतीय टिभी इन्डियाले जनाएअनुसार कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको हो । इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै . . .
विराटनगर, ७ फागुन । विराटनगर महानगरपालिको हाटखोलामा रहेको विराटेश्वर बृद्धा आश्रममा महिला खेलाडी बृद्ध आमाहरुसँग आशिर्वाद लिन ब्यस्त थिए । कसैले नमस्कार गर्दै गरेका, कसैले आफुलाई आशिर्वाद दिन भन्दैथिए । यसैगरी चलेको थियो, महिला खेलाडीको होली । एकातर्फ होलीको चहल पहल अर्को तर्फ भारतसँगको खेललाई जि�. . .
विराटनगर,६ फागुन । नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो । योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान �. . .
विराटनगर, ६ चैत । श्रीलङ्कालाई ४ गाेल हान्दै नेपाल फाईनलमा ब्रवेश गरेकाे छ । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल गर्दै शुरु भएकाे नेपालकाे गाेलकाे बर्षा ४ गाेलसम्म गरेकाे हाे । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ । नेप�. . .
विराटनगर, ६ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल शुरु भएकाे छ । नेपाल र श्रीलङ्का विचकाे खेल शुरु भएकाे हाे । ११ बजे शुरु भएकाे प्रतियाेगितामा नेपालले आक्रमक शुरुवात गरेकाे छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।. . .
विराटनगर, ६ फागुन । पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ। साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको. . .
बिराटनगरमा साफ महिला च्याम्पियनशिप जारी रहेको अवस्थामा अब नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिता पनि आयोजना हुने भएको छ । प्रतियोगितामा खेल्ने चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ । यसैबीच नेपालकी चर्चित अभिनेत्री रेखा थापाले महिला लिगका लागि टिम खरिद गरेकी छ. . .
एजेन्सी लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस लालिगा फुटबलमा आफ्नो फराकिलो अग्रता कायम राखेको छ । रियल बेटिसविरुद्ध ४–१ को जित निकाल्दै शीर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधिहोड बलियो बनाएको छ । मेसीबाहेक बार्सिलोनाका लागि लुइस सुआरेजले पनि गोल गरे । मेसीले रियल बेटिसविरुद्ध आइत�. . .
विराटनगर, ५ चैत । होली पर्वको अवसर पारेर एमआरएफसी क्लब विराटनगरले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । विराटनगरमा सोमबार आयोजित प्रतियोगितामा सीएमजी क्लब विराटनगरले आयोजक एमआरएफसी क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको छ । सुरुवातमा आयोजक एमआरएफसी क्लब ४–० ले अगाडि रहेको थियो । अत्यन्तै प�. . .
काठमाडौं चैत्र ४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत छ। नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्डले स्थान बनाएका छन्। त्यस्तै चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलियाले स�. . .
विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ। भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .