खेलकुद

जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश

उर्लावारी , २७ बैशाख । मोरङको उर्लावारीमा आजदेखी चौथो मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । ् मंगलबारेस्थित सालबारी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ �. . .


आजबाट मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुरु

आज बाट शुरु हुने मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र दमक फुटबल क्लब झापाबीच उद्घाटन खेल हुने भएको छ । खेलकुद मन्त्री पुरुषौत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्ने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले जानकारी दि. . .


नेपाली क्रिकेट टीमको जर्सी १ लाख १५ हजारमा विक्री

  १९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टीमको जर्सी कीर्तिमानी मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री भएको छ । नेपालका भूकम्प पीडितहरुलाई सहयोग जुटाउन सिड्नीमा आयोजित कार्यक्रममा नेपाली क्रिकेट टीमको जर्सी १३ हजार डलरमा विक्री भएको हो । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले हस्ताक्षर गरेको जर्सी . . .


नेपाल र स्कटल्याण्डको खेल सार्न आग्रह

स्कटल्याण्डसँगको खेल  नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल केही पछि सार्न आग्रह गरेको छ । भूकम्पपछि नेपाली क्रिकेटरहरुको तयारी समेत प्रभावित भएपछि स्कटल्याण्डसँगको खेल पछि सार्न अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई आग्रह गरेको हो । गत शनिबार गएको ७.८ रेक्टर स्�. . .


एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने

नेपाल क्रिकेट संघ (क्यान) ले गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको छ।  शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो। केही साताअघि स�. . .


उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै

बैशाख १२ , काठमाडौँ  । एएफसी अन्डर १४ महिला क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै छ । बङ्गलादेशले इरानलाई २–० ले हराएको थियो । यसअघि नेपालकी निर्मला उपाध्यायले ४४ औँ मिनेटमा निर्णायक गोल गरेपछि चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई पाखा लगाएर नेपाल फाइनलमा पुगेको थियो । दशर�. . .


आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि एक खेल हुने भएको छ । आजको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमने सामने हुँनेछन् । यसअघि हिजो भएको खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डीयन्सलाई ३७ रनले पराजित गरेको थियो ।. . .


आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने छन । यसअघि गयराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि सुरेश रैनाले मात्�. . .


नेपालले श्रीलंकालाई ७-० ले हरायो

साबिककाे बिजेता नेपाल जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समुहकाे अाफ्नाे अन्तिम खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हासिल गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउने क्रममा रेखा पौडेल, सरु लिम्बु र मनिषा राउतले समान २–२ तथा रज्जु खड्का र न�. . .


धोनी भन्दा गम्भिर सफल कप्तान

महेन्द्रसिंह धोनीलाई पछि पार्दै कोलकत्ता नाइट राइडर्सका कप्तान गौतम गम्भीर आइपिएल क्रिकेटको सबैभन्दा सफल कप्तान बनेका छन् । हिजो दिल्लीलाई पराजित गरेपछि गम्भीर ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विनिङ पर्सेन्ट सबैभन्दा बढी हुने कप्तानको सूचिमा पहिलो स्थानमा उक्लिएका छन् । गम्भीरले कप्तानी गरेका ट्वेन. . .


क्रिकेट खेल्ने क्रममा खेलाडी अंकितकेसरीको निधन

क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएकोछ । मैदानमाढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकितकेसरीको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार नै भवानीपुर क्लबको विरुद्धको खेलमा अंकित क्याच गर्ने कोशिस गर्दै गर्दा अर्का खेलाडी सौरभ मंडलसँग ठोक्किएका . . .


इरान लाई ३–२ ले पराजित गर्दै नेपाल विजयी

आजदेखि काठमाडौंमा सुरु भएको १४ वर्ष मुनिको एएफसी क्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इरानको १४ वर्ष मुनिको टोलीलाई ३–२ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा खेलको २�. . .