खेलकुद

झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापा, फागुन १३ । झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा भेट्रान फुटबल’ क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका ४ वटा टिमसहित १४ वटा टिमको सहभागिता रहने आइतबार काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दि. . .


अन्तर विद्यालय स्तरीय फुटसल : अपर्ण र पोखरीय स्कूल फाइनलमा

विराटनगर, १२ फागुन । विराटनगरमा जारी प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिता अपर्ण स्कूल र पोखरीया स्कूल फाइनलमा प्रवेश गरेको छ । हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा अपर्ण स्कूलले अन्नपूर्ण स्कूललाई ६–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूल विजयी भइ फाइनलमा प्रवेश गरे�. . .


नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै

काठमाडौं, १२ फागुन  । नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको ने. . .


विराटनगर रंगशालामा अन्तराष्ट्रिय स्तरको चेन्जिङ रुम वनाईँदै

विराटनगर, ११ फागुन । विराटनगरको शहिद रंगशाला परिसरमा अन्तराष्ट्रियस्तरको चेन्जिङ रुम निर्माण हुने भएको छ । १ करोड २५ लाखको लागतमा निर्माणहुने चेन्जिङ रुमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले संयुक्तरुपमा शिलान्यास ग�. . .


डि गियाको उत्कृष्ट गोल किपिङले बच्याे म्यान्चेष्टर युनाइटेड

फागुन १० ।  इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले सेभियालाई बराबरीमा रोकेको छ । डेविड डि गियाले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेष्टर युनाइटेडले सेभियाको उसकै मैदानमा रोक्न सफल भएको हो । प्रि-क्वार्टर फाइनलको पहिलो लेगमा स्पेनिस गोलकिपरले जोवाक्वीन कोरेरा, स्टेफेन एनजोन्जी र लुईस मुरियलको उत्क. . .


प्रदेश स्तरिय भलिवलको उपाधि विराटनगरको निहारिकालाई

विराटनगर, ९ फागुन । मोरङको सुन्दर हरैचामा जारी १ नम्बर प्रदेश स्तरिय अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि बिराटनगरको निहारिकाले हात पारेको छ । सुकुना बहुमसखी क्याम्पस स्वबियुले आयोजना गरेको प्रदेश अन्तर कलेज भलिवल प्रतियोगिताको फाईनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ३–० को सोझो सेटमा हराउ�. . .


डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् । टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिरा. . .


सिधान्त लोहनी एक लाखमा रुपन्देही च्यालेन्जर्समा आबद्ध

बिराटनगर फाल्गुन ९ , बिराटनगरका सिधान्त लोहनी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् । उनलाई अधिकतम १ लाखमा रुपन्देहीले आफ्नो टिममा अनुबन्धित गरेको हो । उनलाई बिराटनगर किंग्सले पनि लिन खोजेपनि लक्की ड्रमा रुपन्देही च्यालेन्जर्समा उनि परेका हुन् ।. . .


धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज

धनगढी,९ फागुन । धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ । बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्ष�. . .


ग्रेडेडका विशाल भए एसबीएससी चित्रकलाको प्रथम

विराटनगर, ७ फागुन । ‘एसबीएससी चित्रकला’ प्रतियोगिताको सिनीयतर्फको प्रथम विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूललका विशाल पौद्धार भएका छन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगिताको सिनियरतर्फको द्धितीय. . .


पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएमलाई

विराटनगर, ७ फागुन । प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएम स्कूलले जितेको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गर्दै बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो । सगर. . .


बिराटनगरका ललित नेपाली क्रिकेट टोलीमा छानिए

जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ।१५ सदस्यीय नेपाली टिममा गत साता नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप खेलाडी समावेश छन्। यसअघि वैकल्पिक खेलाडीको रुपमा रहेका बिराटनगरका युवा स्पिनर ललितनार�. . .