खेलकुद

विराटनगरमा ३ अन ३ बास्केटबल प्रतियाेगिता हुने

विराटनगर बास्केटबल एकेडेमीकाे अायाेजनामा विराटनगरमा नाैलाे फर्म्याटकाे ३ अन ३ बास्केटबल प्रतियाेगिता हुने भएकाे छ । प्रत्येक समुहमा ३-३ जना खेलाडी र थप एक-एक खेलाडी सब्सिच्युटमा रहेर खेलिने साे प्रतियाेगिता यहि फाल्गुन २८ गते शनिवारका दिन विराटनगरमा अायाेजना हुनेछ । प्रतियाेगितामा विराटनगर क्षेत. . .


अब क्रिकेटमा पनि रातो कार्ड

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसि) ले अब क्रिकेटमा पनि रातो कार्ड पाउने भएको छ । आउदो अक्टोबर १ देखि रातो कार्डको नियम लागू गर्ने आइसिसिले जनाएको छ । खेल मैदानमा गम्भीर प्रकृतिको अनुशासनहीन काम गर्ने खेलाडीलाई रातो कार्ड दिइने आइसिसिले उल्लेख गरेको छ । अाइसिसिले क्रिकेटमा अन्य नयाँ नियम पनि लाग�. . .


केभिएम स्पोर्टस् मिट सुरु

विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ । स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो । स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको �. . .


अल नेपाल ओपन स्नुकर टुर्नामेन्टमा दाेश्राे दिनकाे खेल सम्पन्न

सरोज लम्साल विराटनगर २२ फागुन ।  विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको दोस्रो दिन सम्मको खेलमा काठमाण्डैका दिपक थापा मगर​, सुर्य कुमार तामाङ, सोम लामा, राजन लामा सिक्किमका अमित क्षेत्रि, सागर क्षेत्री, मनिश गुरुङ बिर्तामोडका खेम �. . .


इटहरीमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट सुरु

इटहरी, फाल्गुन २१ । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुरु गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले ने�. . .


फुटबलमा जेम्स र मोर्डन एरा फाइनलमा प्रवेश

विराटनगर÷ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप आज शुक्रबार भएको सेमिफाइन खेलमा जेम्स र मोर्डन एरा विजयी भइ फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा जेम्स स्कूलले डनवस्को स्कूललाई १–० को गोल अन्तरले पराजित गरी फाइनलमा प्�. . .


बिराटनगरले जित्यो इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधि

पुष्पराज थपलिया जोगबनी, १९ फागुन /भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २० हाजार र ट्रफि हात पारेको छ । बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० र�. . .


नेपालका क्रिकेट कप्तान खड्का सद्भावना दूतमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतम�. . .


क्रिकेट फाइनलमा विराटनगरले भारतको पटनासँग प्रतिस्पर्धा गर्ने

बिराटनगर फाल्गुन १७ , भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लब विजयी भई उपाधि नजिक प्रवेश गरेको छ । बुधबार दिवा रात्रीमा हुने फाइनलमा विराटनगरले भारतको पटनासँग प्रतिस्पर्धा गर्ने छ । विराटनगरले सोमबार मध्यरातमा सम्पन्न अन्तिम सेमिफानल खेलम�. . .


बेलवारीमा पुर्वान्चल स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

बेलबारी फाल्गुन १७ , बेलवारी क्रिकेट क्लब मुख्य-आयोजक एवम् बेलवारी नगर खेलकुद बिकास समिती सह-आयोजक र जिल्ला खेलकुदको प्राबिधिक सहयोग रहने गरि आगामी चैत्र २३ गतेबाट  बेलबारीमा  पुर्वान्चल स्तरीय टि-२0 क्रिकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगितामा पुर्वका १६ टिमको सहभागी रहने छ । प्रतियोगितामा प�. . .


नेपाली क्रिकेट बिकास गर्न मोरङमा पनि एकजुट भए युवा

बिराटनगर, फागुन १७ नेपाली क्रिकेट समर्थक समाज ‍(एनसिएसएस)  जिल्ला समन्वय समिति मोरङको आधिकारिक घोषणा गरिएको छ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा भएको मोरङ जिल्लाका नेपाली क्रीकेट समर्थकहरुको भेलाले बिबेक कुइकेलको संयोजकत्वमा ११ सदस्यीय मोरङ जिल्ला समन्वय समिती गठन गरेको हो। यसैगरी सुनिल खनाल �. . .


फुटबलमा जेम्स,डनवस्को,अर्पण र मोर्डन एरा विजयी

विराटनगर÷ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप  सोमबार भएको खेलमा जेम्स,डनवस्को,अर्पण र मोर्डन एरा विजयी सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफानल खेलमा जेम्स स्कूलले आर्दश स्कूललाई सडन डेथमा ९–८ गोल अन्तरले पराजित गरी से�. . .