झापा । जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्�. . .
काठमाडौं, जेठ ३२ । नेपालले नयाँ नक्शा जारी गर्दै संविधानमा समेत संलग्न गराएकामा भारतले नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ । नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनप्रति भारतको विदेश मन्त्रा�. . .
विराटनगर । संविधान संशोधन विधयेक सर्वसम्मतिले पारित भएसँगै मुलुकभर आज खुशियाली छाएको छ । शनिबार बसेको प्रतिनिधीसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले नेपालको वास्तविक भू– भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो । सरका�. . .
विराटनगर । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् । झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक महिला छिन् । यसैगरी मोरङको सुनवर्षी नगर. . .
नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमतिमा २४७ जना पुरु�. . .
विराटनगर जेठ ३१, प्रदेश १ मा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमितको संख्या ३३४ पुगेको छ । झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा ३ जना, मोरङमा ३ जना र इलामा एक जनामा संक्रमण देखिएको हो । सबैको नमुना विराटनगर र धरानस्थित प्रयोगशालमा भएको थियो । अब प्रदेशमा कोरोना संक्रमितको संख्या. . .
विराटनगर । विराटनगर महानगरपालीका ११ र १२ को सीमामा रहेको धरणीधर मार्गको विकास निर्माणको क्रममा उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको घटना झुटो भएको स्थानियवासीले बताएका छन । पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्. . .
नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगगै नेपालमा कोरोना संक्रमितको �. . .
विराटनगर,२९ जेठ । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग �. . .
नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको सं. . .
विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद . . .
म्याट्रिकुलेसन, एस एल सी, एस ई ई भनेर परिचित सतासी वर्षको इतिहास वोकेको कक्षा दशको राष्ट्रिय परीक्षाको हिजो जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयवाट पटाक्षेप भएको छ । अन्य कुराहरू यथावत् रहेको स्थितिमा यसका कानुनी प्रक्रिया मिलाई यो लागु भएमा एस ईई परीक्षा अव कक्षा १२ मा मात्र हुनेछ । शिक्षा क्षेत्रमा मि. . .