विशेष

शैक्षिक जानकारी : एसइईपछिको विराटनगरमा यी कलेज हुन सक्छन विद्यार्थीको गन्तव्य

विराटनगर । विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्वकै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यता�. . .


यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्. . .


प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समा. . .


विराटनगरमा पाइन्छ हर्रोबर्रो, आउँछ दिल्लीबाट

इशु पन्त विराटनगर । विराटनगरमा बिक्री हुने जडीबुटी दिल्लीबाट आउने गरेको छ । विराटनगरमा एकसय बढी प्रकारका अप्रशोधित जडिबुटी सहजै भेट्न सकिन्छ । तर, यसरी प्राकृतिक स्वरुपमै पाइने जडिबुटी भने भारतको दिल्लीबाट आउने गरेको व्यवसायीहरु बताउँछन् । विराटनगरमा हर्रोबर्रो, अमला, चिराइतो, बोजो, टिमुर, रिठ्ठा, �. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगीको सुझाव : एसेट्स म्यानेजमेन्ट कम्पनी स्थापना गर्न सुझाव

विराटनगर । बैंकमा भएको खराब कर्जाको परियोजनालाई उत्थान वा पुनःसञ्चालन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट्स म्यानेजमेन्ट कम्पनी) स्थापना गर्नुपर्ने विराटनगरका उद्योगीहरुले नयाँ अवधारणा अगाडी सारेका छन् । आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा उद्योग संगठन मोरङले पठाएको २४ बुँदे सुझावमा एसे�. . .


विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव सकारात्मक

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव पर्यटन क्षेत्रमा सकारात्मक परेको व्यवसायीहरुले बताएका छन् । रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव मध्यम तथा साना होटलसम्म सकारात्मक रुपमा देखिएको व्यवसायीले बताएका हुन् । भारतसँगको सीमा नजिक रहेका कारण सुरक्षा थ्रेट देखाउँद�. . .


प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘बैठकमा प्�. . .


रास्वपा नयाँ सरकारमा नजाने, मन्त्रीहरुलाई फिर्ता बोलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् . . .


कांग्रेस–एमालेको सहकार्यप्रति बालेनको व्यङ्य

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्य गरेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले ल. . .


कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हा�. . .


एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण. . .


सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर. . .