झापा । शुक्रबार राति ९ः१० बजे भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर . . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागम�. . .
झापा । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् । ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उन. . .
विराटनगर । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा.सुनिल शर्माले मोरङ रतुवामाई ९ स्थित जनता माविको दुई तले भवन निर्माण गरिदिने घोषणा गरेकाछन् । ५÷५ कोठाको दुई तले भवनको शुक्रबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका डा.शर्मा�. . .
विराटनगर । नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनको सरगर्मी बढ्दै जाँदा अध्यक्षका उम्मेदवार डा. बद्री रिजालको समूहले कोशी प्रदेशमा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। बिहीबार विराटनगर आइपुगेको डा। बद्रीको टोलीले यहाँका विभिन्न अस्पतालहरूमा पुगेर चिकित्सकहर�. . .
विराटनगर । विराटनगर–१५ स्थित ३ नम्बर ढाटमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सप्तरी तिरहुत गाउँपालिका ५ महुली घर भएका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार मध्यराती भित्री सडक हुँदै मोटरसाइकलमा चौधरी . . .
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास म�. . .
विराटनगर । विराटनगरमा बढ्दो सिटी सफारीको संख्याका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत बिहीबारदेखि विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारी चालकहरूलाई अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक�. . .
विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी तिव्र छ । सबै दलहरु निर्वाचनमा जाने मनस्थितिमा देखिन्छन् । समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाईसकिएको छ । निर्वाचनको माहौल बन्दै जाँदा स्थानीय राजनीतिक दलहरु नागरिकमुखी बन्दै जानुपर्ने भएपनि सुस्त जस्तो देखिन्छ । पछिल्लो सम�. . .
विराटनगर । सुनसरीमा मध्यरात भारतबाट अवैध रुपमा सामान भित्र्याउँदै गरेका व्यक्तिमाथि सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएपश्चात उत्पन्न तनाव वार्ताद्वारा समाधान गरिएको छ । कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । बुधबार राति करिब १ �. . .
काठमाडौं । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु एमाले र कांग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको राजनीतिमा उतलपुथल ल्यायो । जेनजी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजन�. . .
काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ । दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो । संशोधित शुल्क मिति २०८२ प�. . .