विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् । संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए । यसअघि प�. . .
सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .
विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा कार्यान्�. . .
विराटनगर । जनताको मतलाई सदर गराउने मतदाता शिक्षा दिन नसक्दा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाबाट संघीय समाजवादी फोरम नेपालबाट मेयरका उमेदवार बनेका उमेश यादवले पराजय भोग्नु प¥यो । यादवले १४ हजार ९५८ सदर मत पाउँदा १२ हजार भन्दा बढी मत भएको थियो । उमदेवारको टुङ्गो समयमै नलगाउँद. . .
विराटनगर । मोरङको लेटाङमा कर्फ्यू हटेको छ । स्थानीय प्रशासनले कर्फ्यू हटाएको हो । लेटाङ कर्फ्यू हटेसँगै फेरी अर्को दु:खद घटना भएको छ । लेटाङ नगरपालिका–६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी हुन् । उनी पनि लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी �. . .
विराटनगर । निजीस्तरको अनलाइन कम्पनीले नेपालको पर्यटन व्यवसायसँग जोडिएका क्षेत्रलाई एकिकृत सुचना प्रणालीमा जोडेको छ । पर्यटन क्षेत्रको एकिकृत सुचनालाई ‘गुन्द्री अनलाइन’ कम्पनीले एउटै अनलाइन पोर्टलमा समावेश गरेको हो । चारवर्ष अगाडीदेखि सुरु गरेको यो अनलाइनले हालसम्म देशभरका दुईहजार ५०० होटलको व. . .
विराटनगर । मोरङको लेटाङमा लगाईएको कर्फ्यु आज बिहीबार बिहान ६ देखि हटाईएको छ । जनजीवनलाई सामान्य बनाउँदै लैजाने क्रममा बुधबारको एक निर्णय बमोजिम (आज) बिहिबारदेखि कर्फ्यु हटाईएको हो । बुधबार साँझ एक सूचना जारी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु हटाउने बारे जानकारी गराएका थिए �. . .
विराटनगर । मोरङको लेटाङमा एक जना प्रहरीको हत्या भएको घटनाको अनुसन्धानलाई प्रहरीले गम्भीर रुपमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरिएको छ । घटनामा लागुऔषध प्रयोगकर्ताले हुलहुज्जत बढाएक�. . .
विराटनगर । ‘एमपी’ सर अर्थात् ५६ वर्षीय मनोजप्रसाद पौडेल लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षा बिषयका शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे । तर, पौडेलको आफ्नै व्यवहार भने असामाजिक र अनैति. . .
विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष अनुसन्धानका निम्त्ति १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिल. . .
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान परिस्थितिमा गठबन्धनलाई निरन्तरता प्रदान गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्टबिच वैचारिक मत भिन्नता भएपनि वर�. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .