विशेष

कोशी प्रदेश : बजेट बनाउने मन्त्री छैनन्, खर्चको सीमा पूर्वानुमान भएन

विराटनगर । सरकार गठन भएको ८७ दिनसम्म पनि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्ति हुन सकेको छैन । आगामी आर्थिक वर्षको बजेट निर्माणको थाल्नुपर्ने बेलामा मन्त्रालय मन्त्री विहीन हुँदा स्रोत तथा खर्चको सीमाको पूर्वानुमान हुन सकेको छैन । मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना र . . .


विराटनगरमा एकै व्यक्तिको सातौं पटक साइकल चोरी

विराटनगर । साईकल चोरीको विषय सामान्य लागे पनि कहिलेकाहीँ रोचक र गम्भिर हुन्छन् । विराटनगरमा साईकल होस् या मोटरसाईकल चोरी नभएको दिन हुदैन । वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन चोरी भएको उजुरी दिन आम नागरिक पुगेकै हुन्छन् । त्यस्तै सोमबार विराटनगरका पत्रकार गणेश लम्सालले पनि जिल्ला प्रहर�. . .


विराटनगरस्थित तुलसी सहकारीका आठ जनाविरुद्ध मुद्दा दायर

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी लि. का आठ जना सञ्चालक विरुछ ठगी मुद्दा दायर भएको छ । फरार रहेका संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा फरार सूचीका प्रतिवादी सहकारीका. . .


झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

झापा । झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो । स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्. . .


एउटै भावका दुई चलचित्र

काठमाडौँ । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान ग�. . .


विराटनगरमा देखिएको छैन कोरोना, सीमानाकामा आवत–जावत गर्नेको परीक्षण नियमित

विराटनगर । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएपछि भारतसँग खुल्ला सीमाले जोडिएको विराटनगरमा त्यसको सतकर्ता अपनाइएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार अहिले विराटन�. . .


विराटनगरको पार्किङ्ग व्यवस्थापन : सरकार सधैं नालायक, नागरिक लायक !

प्रदेश १ हुँदा तत्कालिन मुख्यमन्त्री शेरधन राईले पूर्वाधार निर्माणसँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको एउटा छलफल आयोजना गरेका थिए । २०७५ सालमा आयोजना भएको छलफलको निष्कर्ष थियो–सडक सवारी गुड्न बनेका हुन्, त्यसको स्वरुप सडक कै जस्तो हुनुपर्छ । छलेन सडक आयोजनाका तत्कालिन प्रमुख बद्रीप्र�. . .


सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो । “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भने�. . .


क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरे�. . .


ट्विटरको लोगोमा चरा हटाएर कुकुर

काठमाडौँ । एलोन मस्कले ट्विटरमा अर्को ठूलो परिवर्तन गरेका छन्। यस पटक उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन् । उनले नीलो चरा हटाएर कुकुरलाई नयाँ लोगो बनाएका छन्। उक्त परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित भएका छन्। किनभने ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कल. . .


सभापति लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको मुद्धाको आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आजलाई पेसी तोकेको छ। अधिवक्ता युवराज पौ�. . .


नयाँ वर्षमा चार चलचित्र प्रदर्शन

काठमाडौँ । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले नि. . .