प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने-नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो । ‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाल�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा . . .
विराटनगर । पार्टीको १४ औं महाधिवेशनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त�. . .
विराटनगर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज आज विशेष गरी हिन्दु नारिहरुले मनाउँदैछन् । वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रत बसेर मनाउने गरेका छन् । हिमालय पुत्री पार्वतील�. . .
हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्यूमा पकाएको खाजा, तामा, गाभा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो । केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्म�. . .
कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । यसो गर्दा रातै पथ्र्यो । बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान नपाएर घर फर्कनु परेको स्मरण रामपुरकी ६७ वर्षीया रुक्मीणा रेग्मीसँग ताज. . .
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्र�. . .
विराटनगर । नेपाली महिलाहरुको ठूलो चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना सन्देश दिनु भएको छ । विहीबार एक सन्देश जारी गदैं नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, ध�. . .
विराटनगर । संखुवासभामा बर्बरतपूर्वक ६ जनाको हत्या गरिएको ३ दिन भइसक्दा घटना थप रहस्य बनिरहेको बेला प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुण कुमार बिसी घटनाबारे थप जानकारी लिन घटनास्थलतर्फ लागेका छन् । स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन डिआईजी बुधबार बिहान व�. . .
विराटनगर । प्रदेश –१ मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्. . .
अकापुल्को, मेक्सिको मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ । कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टु. . .