काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय सं�. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दशवटा सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अत्यावश्यक नभई सवारी लिएर बजारमा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार निषेधाज्ञालाई अवज्ञा �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मज�. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो । निषेधाज्ञा पालना गर. . .
कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै थप आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल. . .
विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशन. . .
प्रेम देवान विराटनगर । अछाम जिल्लाको ढुङगेचला ६ का ४० बर्षीय शेरे कामी बिहीबार बिहान ८ बजे भारतको भगलपुरबाट परिवार सहित नेपाल प्रवेश गरे । उनी जोगवनी रानी बोर्डर हुँदै घर जान लागेका थिए । तर, भारतबाट आउने नागरिकको अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएकाले बोर्डरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले उ. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण देदखएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्या शनिबारको हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनम�. . .
विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टबाट पछिल्लो एक हप्तामा प्रदेश १ मा एक हजार ६०८ संक्रमित थपिएका छन् । ५ हजार ४ सय २ जनाको परीक्षण गर्दा एक हजार ६०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ बढी प्रभावित रहेको छ । त्यसपछि सुनसरी र झाप�. . .
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनम�. . .
कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकल. . .