विशेष

जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा म्यादीमा आवेदन दिने युवाको भीड

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । मोरङमा आवेदनका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा पहिलो दिन नै भीड लागेको हो । प्रहरी कार्यालय पश्चिमको खाली जग्गामा तीनवटा टेन्ट टाँगेर आवेदन बुझ्ने सुव�. . .


सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नेपालमा नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभ�. . .


विराटनगर आएपछि १४ उद्योगका मालिक बने पवन शारडा

सिराहा, लाहानको पुरानो उद्योगी परिवारबाट २०४७ सालमा विराटनगर ओर्लेका उद्योगी पवन शारडा सबैका नजरमा पर्छन् । उद्योगको कर्मसँगै उनी सरकारले चाहेका बेला ‘क्राइसिस मेनेजमेन्ट’ का अगुवा भएर काम गर्दै आएका व्यक्ति गनिन्छन् । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको बेला विराटनगरमा उनकै नेतृत्वमा कोभिड अस्. . .


विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै

काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ . . .


विराटनगरमा परिसंघले आयोजना गर्ने व्यापार मेलाबाट विराट व्यापार संघ बाहिरीयो

विराटनगर । नेपाल उद्योग परिसंघले आगामी २०७९ माघ १९–२८ गते आयोजना गर्ने भनिएको ट्रेड एक्स्पोबाट विराट व्यापार संघ अलग हुने घोषणा गरेको छ । तीनदिन अगाडी भाद्र २७ गते नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको ट्रेड एक्स्पोबाट संघ बाहिरीएको घोषणा गरेको हो । परिसंघका प्रदेश अध्यक�. . .


कानेपोखरीका ६७ परिवारलाई लालपूर्जा

विराटनगर । मोरङको कानेपोखरीे वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पूर्जा वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार उनीहरुलाई पूर्जा वितरण गरेकी हुन् । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलि�. . .


सीमामा प्रहरीको ‘लङ्गरेन्ज’ गस्ती

विराटनगर। सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको नियन्त्रणका लागि तीनवटा जिल्लामा प्रहरीले लामो दुरी पैदल गस्ती सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले झापा, मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रको अनुगमनका लागि टोलि परिचालन गरेको हो । सीमावर्ती क्षेत्रहरुको अन�. . .


विराटनगरमा औद्योगिक सर्वेक्षण नतिजा सार्वजानिक, कोरोनाकालपछिको छैन तथ्यांक

विराटनगर । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने औद्योगिक सर्वेक्षणको हालसालको तथ्यांक नहुँदा कोरोनाकालपछिको औद्योगिक अवस्था बारे जानकारी लिन असजिलो हुने गरेको छ । राष्ट्रिय तथ्यांक विभागले औद्योगिक सर्वेक्षण–२०७६ को विवरण भर्खर मात्र सार्वजानिक गर्दैछ । तथ्यांक विभागले बुधबार विराट. . .


विराटनगर–१४ मा बालिका ‘मृत्युको’ घटनाले नयाँ मोड लियो

विराटनगर । विराटनगर–१४ मा असार २२ गते १४ वर्षीया बालिका आशिका यादवको ‘आत्माहत्या’ घटनाले नयाँ मोड लिएको छ । मृतक बालिकाको पोष्र्टमार्टम रिपोर्टमा करणी भएको देखिएपछि घटनाले नयाँ मोड लिइएको हो । घटनामा संलग्न आरोपित मध्ये विराटनगर–१४ का १८ वर्षीय राहुल महतोलाई भदौ १४ गते इलाका प्रहरी कार्यालय रानील�. . .


मोरङ ३ मा रेखाको क्रेज, काँग्रेस–एमालेलाई थ्रेट

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी रेखा थापाप्रति स्थानीयको आकर्षण देखिएको छ । चलचित्र नायकीका समेत रहेकी थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रने दौडमा छन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ . . .


५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनु�. . .


कारागार बसेर विराटनगरमा आतंक मच्चाउँदै अभिषेक गिरी

विराटनगर । विराटनगर कारागार सरुवा भई आएको दश महिनापछि गुन्डानाईके अभिषेक गिरीले अवैध असुली धन्दा सुरु गरेका छन् । २०७८ मंसिरमा सरुवा गरेर ल्याइएका गिरी समूहका एकजनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो । मोरङ प्रहरीले चिकित्सकलाई जर्बरजस्ती चन्दा असुलेको आरोपमा विराटनगर–३ का ३३ वर�. . .