विशेष

मंसिर ४ लक्षित नेपाल भारत संयुक्त सुरक्षा बैठक जोगबनीमा

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मोरङ्ग र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको पहलमा नेपाल भारत दुई देश बीच सुरक्षा बैठक सम्पन्न भएको छ । एकीकृत जाँच चौकी ९आईसीपी० मा जोगवनी तर्फ बसेको निर्वाचन लक्षित सुरक्षा बैठकमा नेपाल र �. . .


मोरङ जिल्लामा पनि मदिरा सेवन र विक्री वितरण नगर्न आदेश

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल. . .


खुसीको खबर : नेपाललाई २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .


चर्को बैंक ब्याज नियन्त्रण माग गर्दै नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुखलाई ज्ञापनपत्र

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याज विरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँगसम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्को ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापन�. . .


विराटनगर जेसिजको ५० औ अध्यक्षमा युवा ब्यबसायी अविनास थापा निर्वाचित

बिराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ५० औ अध्यक्षमा सन २०२३ का लागि अविनास थापा निर्वाचित भएका छन । त्यसतै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला , कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही , तालिम निर्देशकमा शिव शंकर मण्डल , उपाध्यक्ष मा पप्पु �. . .


ताप्लेजुङमा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए उनका अनुसार फुङलिङ �. . .


सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज

खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव  ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएक. . .


नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान, यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा

युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्ति. . .


विराटनगर भन्सारलाई भारतको पुलको असर

विराटनगर । दश महिना अगाडी २०७८ पुस २२ गते भारतको मीरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएको थियो । विराटनगर भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालवस्तु आयात–निर्यात गर्नुपर्ने बाध्यता छ । साविक स्थानमै भारतले न. . .


औद्योगिक कार्यस्थलको हिंसा र दुव्र्यहार रोक्ने प्रतिवद्धता

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसा. . .


नबिथोलौं सामाजिक भावना

नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .


फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्�. . .