विशेष

विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि आक्रमण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ। विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी तथा तेल र चिउरा उद्योगका सञ्चालक अग्रवालमाथि आक्रमण भएको हो । विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने पान पसलमा पान खा�. . .


अरुण नदीको बेलीब्रिज भाँचिदा तीनवटा ट्रक फसे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज शनिबार दिउँसो भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल भाँचिएको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका अनुसार पुलको बीच भागमा अड्किएको ट्रकमा सवार चालक र सहचालक सकुशल छन् । इप्सुवा हाइड्रो पावरको निर्मा�. . .


चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार�. . .


सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने

विराटनगर । फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने भएकाे छ । कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो । सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो। 'विश्वविद्यालय, विद्यालय, ट्युसन से�. . .


पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भ. . .


१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनि�. . .


चाउचाउ कारखानामा भीषण आगलागी

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्. . .


विराट मेडिकल कलेजमा ‘ब्याचलर अफ फिजियोथेरापी’ पढाई सुरु गर्ने

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ब्याचलर अफ फिजियोथेरापी (विपीटी) शैक्षिक कार्यक्रम अध्यापन सुरु गरेको छ । नेपालमै कम मात्रै पढाई हुने विपीटी कोर्षलाई बिराटले पूर्वमै पहिलो पटक भित्र्याएको हो । देशव्यापी आवश्यकता रहेको फिजियोथेरापीको जनशक्ति नेपालमा कम छ । जनशक्ति उत्पादनका लागि . . .


जनकपुरबाट बच्चा चोरी गर्ने गिरोहका ३ जना पक्राउ

विराटनगर । जनकपुरधाममा अर्काको ७ महिने एक बच्चा चारेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोरी गरेर भागेका दुई महिला र एक पुरुष गरि तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी �. . .


नयाँ पार्टी दर्ताका लागि सुझाव लिन कमल थापा प्रदेश १ को भ्रमणमा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा आएका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेर आएका हुन् । विराटनगरमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै थापाले नयाँ पार्टी दर्ता गर्ने. . .


ट्वाईलेटको हजमा फसेर सुनवर्षीमा बालकको मृत्यु

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ९ स्थित बि.पि. आधारभुत विधालयको ट्वाईलेटको हजमा फसेर बालकको मृत्युु भएको छ। विद्यालयको शौचालयमा खुल्ला रहेको हजमा ३ वर्षीय बालक खेम दास हिजो डुबेका थिए । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अ�. . .


अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

काठमाडौँ । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचद�. . .