विशेष

विराटनगरस्थित रानी नाकामा रहेको स्वास्थ्य केन्द्रमा चोरी तथा तोडफोड

विराटनगर । प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद रानी बोर्डरमा रहेको अस्थायी स्वास्थ्य केन्द्रमा गयराती चोरी तथा तोडफोडको घटना भएको छ । विराटनगर–१६ स्थित रानी नाकामा महानगरपालिकाद्वारा सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा १५ हजार बराबरको स्वास्थ्य सामाग्री चोरी भएको हो । चोरी गर्ने समुह लागुऔषध �. . .


अवैध रुपमा गोदाममा लुकाएर भण्डारन गरेको कपडा विराटनगरबाट बरामद , कसको हो पत्ता लागेन

विराटनगर । भारतदेखि तस्करी गरि भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेको छ । विराटनगर–९ भानुटोल कलेज रोड स्थित विनोद अग्रवालको घरको गोदमबाट छापा हानेर ठुलो परिमाणमा कपडा बरामद गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङब�. . .


आईसीपीसम्म रेल ल्याउन सकिने विज्ञको सुझाव

विराटनगर । विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन सकिने भन्दै विज्ञले दिएको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण थालेको छ । मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्गको निर्माण सम्पन्न भईसकेको आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म का�. . .


विराटनगरको मुख्य ईलाकामा बाटो नै अबरुद्ध गरेर विप्लप माओवादीको कार्यक्रम (फोटो फिचर)

 विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विराटनगरमा शक्ति प्रर्दशनको नाउमा बाटो नै अवरुद्ध गरेर कार्यक्रम गरेको छ । विराटनगरको मुख्य ईलाका हिमालय रोडमा शनिबार गरिएको कार्यक्रमले महेन्द्र चौकदेखी ट्राफिक चौक सम्मको बाटो पुर्ण रुपमा अवरुद्ध पारिएको थियो । जसले गर्दा आमसर्व�. . .


नेकपा माओवादी केन्द्र विराटनगर महानगरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नविन पौडेल सर्वसम्मतले चयन

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनबाट ९९ सद�. . .


विराटनगर रानीमा बौद्ध धर्मलम्बीहरुको पाँच दिवसीय सुत्रपाठ (बुमपाठ ) हुने

विराटनगर । बौद्ध धर्मलम्बीहरूको पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा हुने भएको छ । टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरियामा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह हुने भएको हो । बुमपाठ पाँच दिनसम्म बौद्ध गुम्बामा हुने पत्रकार सम्मेलन गरि जानक�. . .


माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्षमा तीन जना आकाङ्क्षी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्ष पदका लागि तीन जना आकाङ्क्षी देखिएका छन् । बाहलवाला माओवादी विराटनगरका संयोजक भोगेन्द्र यादव, सचिव नमिता न्यौपाने र युवा नेता नविन पौडेलले अध्यक्ष पदको आकाङक्षी देखिएका हुन् । अध्यक्ष बन्ने धेरै सम्भावना यादवको रहेपनि पौडेल र न्यौपाने नेत�. . .


अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने छु : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताउनुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्. . .


सरकार निजी क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको छ : मन्त्री शर्मा

विराटनगर । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार नीजि क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको बताउनुभएकोे छ । शुक्रबार मोरङ व्यापार संघको ६५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकार र नीजि क्षेत्रबिच परस�. . .


‘प्रचण्डपथ’ छोड्नु ठुलो भुल : जनार्दन शर्मा

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी विचारविहीन बन्दै गएको कारण विधिविहीन सांगठनिक संरचनाको अवस्थामा पुगेको बताउनुभएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको संगठन विभाग प्रम. . .


नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

काठमाण्डौं । नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने भएको हो । कलेजले बिहीबार एक औप�. . .


विराटनगरस्थित बिग होटलको सेवा सुविधा विस्तार हुँदै : अब क्यासिनो, हेल्थ क्लब र इन्डोर स्वीमिङ पुल पनि थपिने

विराटनगर । विराटनगर–९ स्थित रोडशेषमा अवस्थित बिग होटलले आफ्नो थप सेवा विस्तार गर्ने भएको छ । होटलले क्यासिनो, इन्डोर स्विमिङ पुल, जिम क्लब, स्पा, साउना, स्टीम बाथ र हेल्थ क्लब सहितका सेवा विस्तार गर्न लागेको हो । काठमाडौंका ऊर्जा व्यावसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जग्गामा ५० करोडको लगानी�. . .