विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनालाई ह्याम्बरले हिर्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनास्थल ‘लाश जाँच प्रकृति मुचुल्का’ गर्ने क्रममा मृतक छ जनाकै टाउकोमा ह्याम्बरले हिर्काएको पाइएको हो । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरे. . .
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका संत्रmमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर�. . .
कपिलवस्तु । दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको सुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान गरेको छ । अपांगताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई सो स्कुटर प्रदान गरिएको हो । गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्र. . .
मुग्लिन चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ । चेपाङ समुद. . .
कैंलो कपाल गहिरा आँखा पातला जुगाँ सर्लक्क परेको ज्यान र मन्द मुस्कान सहित घरको भित्तामा समाधिस्थ हुनुहुन्छ बा ।। बर्षौंदेखी ....। बा आउने र जानेसंग उसैगरी सम्मोहनपुर्वक हाँसिदिनुहुन्छ । शहरको कोलाहाल सडकको दुर्गन्ध आउने र जानेका टिठलाग्दा उचाइको बालाइ खासै पर्बाह छैन । किनकी बा समाधिस्थ हुनुह�. . .
भारतको बंगालबाट विवाह गरि विराटनगर आई पुग्नु भएको बनिशा शर्माले आफुसँगै ल्याएको सिपलाई कसरी प्रयोग गर्ने भन्ने दोधारको समाधान निकाल्दा स्थापना भएको व्यवसाय हो तनस्का । व्यवसाय सुरु गर्ने सोचसँगै विराटनगर वडा नम्बर ३ पिपल चौक राजमार्गमा रहेको भवनको माथिल्लो तल्लामा सुन्दर ईन्टेरियरका साथ सुरु भयो . . .
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह इन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहा�. . .
विराटनगर । प्रहरी हिरासतमा रहेको समयमा मृत्यू भएका विराटनगर–११ का भिम कामतका आफ्न्तले न्यायको माग गर्दै विराटनगरमा प्रर्दशन गरेका छन । हिरासतमा बसेको बेला यातनाबाट कामतको मृत्यू भएकोभन्दै उनिहरुले घटनाको छानबीनगरि संलग्नलाई कारवाहीको मागगर्दै प्रर्दशन गरेका हुन । हिजो आईतबार मृत्यू भएका विराट. . .
विराटनगर । कोरोना वीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम वीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । वीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको वीमा भुक्तानी नभएको भन्दै सोमबार पत्रकार महासंघ मोरङ शाखाका त�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुट. . .
विराटनगर । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्रा�. . .
विराटनगर आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो बेलुका ६ बजे घरैबाट भ�. . .