विशेष

कोक-फेन्टा पनि भारतबाट तस्करी, सुनवर्षीमा प्रहरीले गोदाममा हान्यो छापा

विराटनगर । सीमावर्ती क्षेत्रमा चिसो पेय पदार्थ समेत भारतबाट अवैध रुपमा भित्र्याएर बिक्री वितरण गर्ने गरिएको छ । प्रहरीले भन्सार छलेर भित्र्याइएको कोट, फेन्टा, ड्यू, माउन्टेन, स्प्राइट जस्ता वस्तु गोदामबाटै बरामद गरेर भन्सारमा बुझाएको छ । मंगलबार मोरङको सुनवर्षी नगरपालिका २ अमरदह बजारका व्यापारी प�. . .


बालेन सरकारलाई विराटनगरका उद्योगीको बजेट सुझाव

विराटनगर । विराटनगरका उद्योगीहरुले वामपन्थी दलको सरकार हुँदा बन्देज लगाइएका सुपारी, मरिच, केराउ र छोकडाको आयात खुल्ला गर्नका लागि बालेन सरकारसँग माग गरेका छन् । अर्थमन्त्रालयले मंगलबार आयोजना गरेको पूर्वबजेट सुझाव तथा छलफल कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले २०७६ सा�. . .


३८ औँ बिराट गोल्डकप चैत २८ गतेदेखि, विजेता टिमलाई नगद ११ लाख

विराटनगर । यसपटकको ३८ औँ  सन्ध्याकालिन  बिराट गोल्ड कप फुटवल प्रतियोगिता चैत्र २८ गतेदेखी शहिद रंगशालामा सुरु हुने भएको छ । “फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप” भन्ने मूल नाराका साथ यसपटकको प्रतियोगिता बिराट गोल्डकप ट्रष्ट आफैले गर्ने भएको छ । ट्रष्टले बुधबार शहिद रंगशालामा पत्रकार सम्म�. . .


लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई �. . .


सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए । उनले भने, ‘जुन जेनजी सम्झौता. . .


दुइदिन शैक्षिक संस्था बन्दसँग खुशी छैनन् विराटनगरका नीजि विद्यालय सञ्चालक

स्वस्तिका भट्टराई विराटनगर। सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजानिक दिन गरेको निर्णयले शैक्षिक संस्थाहरु प्रभावित बनेको गुनासो सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको छ । बर्षभरी धेरै बिदा रहने र हप्तामा पनि दुइदिन बिदा दिनाले पाठ्यक्रम नसकिने र बिद्यार्थीको सिकाई प्रभावित हुने भन्दै नि�. . .


‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्. . .


संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजक. . .


प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक. . .


प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो । आजकाे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची छ । बैठकमा प्रधानमन्त�. . .


भोलीबाट वराहक्षेत्रको कोशी किनारामा ‘‘कोशी पर्यटन महोत्सव २०८२ हुदै ’’

विराटनगर । अस्ताउदै गरेको सुर्य हेर्ने ठाँउ सप्ताकोशीको किनारामा ‘कोशी पर्यटन महोत्सव २०८२ भोलीबाट सुरु हुने भएको छ । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा पर्यटन मन्त्रालयले सुनसरीको वराहक्षेत्र ६ स्थित बोरावाध दक्षिण ठाकुरबारी छेउ कोशी किनारामा भोली चैत्र २५ गतेदेखी २७ गते सम्म हुने भएको हो । �. . .


विराटनगर मालपोतमा नागरिकका दुःख, ‘पाम’ मोडल आफैं जान्दैनन–कर्मचारीले गर्दैनन्

विराटनगर । सरकारी कार्यालयमा बिचौलिया अन्त्य गर्ने सरकारको निर्णयले विराटनगरको मालपोत र नापी कार्यालयमा लेखापढी व्यवसायी संघको आन्दोलन छ । लेखापढी मात्रै नभई भू–सेवा केन्द्र पनि बन्द गरेर बसेका छन् । त्यसले दैनिक सेवा प्रभावित समेत बनाइरहेको छ । भू–सेवा दर्ता गरेरै नागरिकको लिखत तयार पार्ने, कागजा. . .