विशेष

‘कृषिप्रधान देशमा कृषि ऐन नहुँदा समस्या ‘

काठमाडौँ विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो । कृषि र कृषकका नाममा राज्यको ढुक�. . .


हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्ला लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेक. . .


निर्मला पन्त प्रकरणका तीन वर्षः अझै अपराधी पत्ता लागेन

भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र �. . .


बढ्यो सेयर बजार, आज दिनभरको कारोबार यस्तो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा. . .


उद्योग संगठन मोरङले स्थापना गर्यो सीप विकास इकाई

विराटनगर । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तीको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीको बिचमा रहेको भिन्नता “मिसम्याच” लाई हल गर्न इकाई सञ्चालनमा ल्याइएको हो । उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक�. . .


प्रदेश १ मा ६ सय ७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र �. . .


विराटनगरमा सोमबारदेखि थप नागरिकलाई खोप लगाईने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो । महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्र�. . .


मोरङमा फेरी बढ्यो कोरोना संक्रमण, सावधानीका उपाय अवलम्बनमा कडाई

विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .


नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजालको माध्यमबाट राजीनामा घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका छन् । मल्मुताईरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले गर्दा आफुले राजिनामा दिएको बताएका छन् कारण राजीनामा दिन लागेको बता�. . .


बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

जलेश्वर प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा �. . .


गुरुप्रति आस्था प्रकट गर्दै आज देशैभर मनाइयो गुरु पूर्णिमा

विराटनगर आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यसपटक नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका . . .


प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरी�. . .