विराटनगर , २४ असोज । आज बडादशैंको चौथो दिन । आजको दिन पनि टाढा– टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउने जानेक्रम जारी छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद र जमराको साथमा दक्षिणा दिने चलन छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रस�. . .
काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकमा आज बिहान यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन्। इन्द्रावती गाउँपालिका–१० बडारेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएका हो। मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए। मृत्यु ह�. . .
काडमान्डौ, २४ असोज । मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्. . .
काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए । बसमा ७० जनाभन्दा ब. . .
भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय . . .
विष्णुप्रसाद पोखरेल दमक, असोज २३ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ । गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय दुर्गा मन्दिर समितिको आयो�. . .
रगत अभाव कम गर्न लागि परेको संस्था युथ फर ब्लड मोरङले विराटनगरमा रक्तदाता विवरण संकलन कार्य सुरु गरेको छ । उक्त संस्थाले विराटनगर मेनरोडमा अवस्थित छैन भवनको मुख्य गेटमा स्टल राखी रक्तदाता विवरण संकलन गरेको हो । कार्यक्रम संयोजक हिमांशु अग्रवालले यस्ता क्याम्पहरु विराटनगरका अन्य स्थानमा समेत आयोजना. . .
काठमाडौँ, असोज २१ गते । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद. . .
विराटनगर, असोज २१ गते । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.२ र १०.२ हुने अनुमान गरिएको छ । विकासका प्रमुख परिणात्मक लक्ष्य�. . .
लेखक :तारा पराजुली दशैप्रतिको बुझाई,विश्वास र मान्याता ठ्याक्कै कुन प्रसङ्गले कसिलो बनायो त्यता नजाउ।सानों छंदा भोगेका भोगाइले जे सिकायो ती औधी प्रेममय थिए जसका कारण आज पनि दशै प्रिय छ।तर बाल्यकालको दशैँ र आजको दशै दर्ज गर्दा आकाश पातालको भिन्नता छ। पहाडमा दशैँ आउन लाग्दा हावाको बहाब र बेग नै भिन्न ल. . .
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । ने. . .
काठमान्डौ,२० असोज । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, �. . .