विशेष

देशभर नौ हजार ३०५ थपिए, चारहजार ४४४ निको भए

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।  . . .


नेपाल चिकित्सक संघको सुझाव : देशभर ‘रेड अलर्ट’ घोषणा गरेर राष्ट्रिय संकल्प गरौं

विराटनगर । नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै देशभर रेड अलर्ट घोषणा गर्न सुझाव दिएको छ । साथै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सबै एकै ठाउँ उभिन अपील समेत गरेको छ । जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, सिंगो राष्ट्र एक ठ. . .


अरुण तेस्रोको सुरुङ भित्र ढुङगा खसेर कामदारको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा खसेर एकजनाको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा (लुज) खस्दा �. . .


प्रदेश १ मा संक्रमितको उपचार भईरहेका नौ अस्पताल भरिदैं, चिकित्सकको आग्रह–सतर्क भए ज्यान जोगिन सक्छ

विराटनगर कोरोना संक्रमितको उपचारमा खटिरहनु भएका डाक्टर डेनप्रसाद आचार्यले बुधबार आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ–अस्पतालमा अक्सिजन बेड छैन, आईसीयू र एचडीयूका कुुरा पर । बिरामीका आफन्तले बेडका लागि कुरा गरिरहनुहुन्छ तर म विवश छु । त्यसैले समय हुँदै आफैं जोगियौं । बाँकी भोलि हेरौला । समयमै जाँच गर�. . .


मोरङमा १४९ वटा छन् एम्बुलेन्स (आपत्कालिन प्रयोगका लागि सम्पर्क नम्बरसहित)

विराटनगर । मोरङमा आपतकालिन अवस्थामा प्रयोग गर्नसकिने १४९ वटा एम्बुलेन्स छन् । बढ्दो कोरोना संक्रमणका कारण जुनसुकै अवस्थामा पनि आवश्यक पर्नसक्ने एम्बुलेन्स सेवा प्रयोगका लागि जिल्लाभरका एम्बुलेन्सको विवरण र चालकको सम्पर्क नम्बर सार्वजानिक गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थाम. . .


भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी भक्तपुर भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल . . .


अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्न. . .


कोभिड-१९ बाट निको हुने दर ७५.५ प्रतिशत

आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो । आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् । यस्तै सङ्क्रमित निको भई पाँच हज�. . .


विराटनगरमा हार्डवेयर कारोबार पूर्ण रुपमा बन्द रहने

विराटनगर । विराटनगरमा बढ्दो कोरोना संक्रमणका कारण व्यवसाय सञ्चालन गर्न असमर्थ रहेको भन्दै विराटनगर हार्डवेयर संघले सम्पूर्ण कारोबार बन्द गर्ने भएको छ । कोरोनाको बढ्दो भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हार्डवेयर संघले यस्तो अवस्थामा संक्रमित भएको खण्डमा उपचार गराउन समेत असंभव रहेकोले सम्पूर�. . .


प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित, विराटनगरमा ३०४ थपिए

विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र �. . .


देशभरमा एकैदिन २२५ जनाको मृत्यु, ९ हजार बढी संक्रमित ५ हजार संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्र. . .


प्रदेश १ का विभिन्न अस्पतालमा थप १४ जना संक्रमितको मृत्यु

विराटनगर । मोरङ, सुनसरी र झापाका अस्पतालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो । विराट . . .