विराटनगर । प्रदेश १ ले नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउँदै त्यसको प्रवद्धनका लागी ९ जना सद्भावना दुत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा , ५ साहसिक खेल अल्ट्रा म्�. . .
‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ। पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छ�. . .
सुनसरी, पौष १० गते । सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्. . .
काठमाडौं पुस १०। बिराटनगरमा अत्यधिक चिसो बढेको छ । बिराटनगरमा आज बिहान ७.८ न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम बिभागका अनुसार आजको अधिकतम तापक्रम २४.४ डिग्री तापक्रम मापन गरिएको छ । यता ,उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बिहिवार सार्बजनिक बिदा दिएको छ । बिहिवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि महानगरपालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७६ पुस ९ गतेको निर्णय अनुसार पुस १० गते बिहिवार खण्डग्रास सुर्यग्रहण लाग्ने भएकोले विराटनगर महानगरपालिका कार्यपालिका क�. . .
इश्वरचन्द्र झा काठमाडौं, पुस १० गते । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ म�. . .
विराटनगर । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ भएको छ । प्रदेश सरका सामाजिक विकास मन्त्रालयको आयोजनामा बिराटनगरबाट स्वास्थ्य जीवन स्वच्छ, सुखी र समुन्नत प्रदेशको आधार भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो । औषधीको रुपमा प्रयोग हुने घ्यु कुमारीको बोटमा पानी हालेर संघीय सरकारक. . .
विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा पर्यटन वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने भएको छ । प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले शुभारम्भलाई भब्य गर्न लागेको जनाएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्घा�. . .
विराटनगर । हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलव थोरै भयो अब जीवन कसरी चलाउने । बिद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनी खाद्यान्न सामाग्रीको मुल्य आकाशियो गरिबको अगेनो बलेन भन्ने समाचारहरु प्रसस्तै आए । हुन पनि अहिलेको बजार मुल्य त्यस्तै नै छ। आर्थिक अबस्था कमजोर भएकाहरुको दैनिकी �. . .
प्रेम देवान आवर विराटनगर धरान । सुनसरी जिल्लाको धरानको प्राचिन बजार फुस्रे चोकबाट करिब ३ सय मिटर उत्तरमा सर्दु खोलाको शिर छ । अनि त्यही फुस्रेबाट विष्णुपादुका जाने बाटोमा पर्ने सर्दुखोला आँउछ । फुस्रे र विष्णुपादुका जोड्ने पुल पनि छ । अनि त्यही पुलमा चारै तिर फुलले सिंघारिएका छन् । पुलमा फुलले सजाई�. . .
एन्जु शिवाकोटी विराटनगर । रंगेली नगरपालिका स्थित आमतोला चोक विहानीको समय बाक्लो हुस्सु लागेको छ । जाडो अत्याधिक बढेका कारण मानिसहरुको चहलपहल निकै कम थियो सडकमा । चोकको चिया पसलमा भने केही मानिसहरु चिया पिउदै गफिँदै थिए । त्यही आमतोला चोकको एक छेउमा रहेको एक सानो छाप्रोमा फलाम कुट्दै थिए एक व्यति। मला. . .
विराटनगर । दुई वर्षअघिको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्जको पुल जीर्ण बन्दा प्रदेश–एकका उद्योगी व्यवसायी मर्कामा पर्दै आएको उद्योगीहरुले गुनासो गरेका छन्। यसैक्रममा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योगीहरुले सीमा क्षेत्र जोगवनी नजिकै रहेको मिरगञ्ज पुल जीर्ण बन्दै गर�. . .