विशेष

सीमा विवादबारे भारतलाई जानकारी गराईसकेको छ : रक्षामन्त्री पोखरेल

विराटनगर । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमा विवादका बारेमा जानकारी दिन भारतसँग नेपाल सरकारले औपचारिक आग्रह गरिसकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अनुरोध पत्र नै पठाएर सरकारले भारतको औपचारिक धारणा माग गरिसकेको जानकारी दिनुभ. . .


बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई सात दिन म्याद थप गरियो, अस्पतालबाटै बयान दिने तयारी

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी अदालतले अनुमति दिएको छ । शुक्रबार विहान १२ बजे सुनसरी अदालत हाजिर भएका सिद्धबाबालाई विराट नर्सिङ होमबाट सुनसरीका डिएसपी विनोद शर्माको टोली आएको थियो । पहि�. . .


दुहबीमा ९३ करोडको ‘वाटरपार्क ’ बनाउने योजनमा दुहवी नगरपालीका, लगानीकर्ता खोज्दै मेयर

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले झण्डै ९३ करोड रुपैयाँको लगानीमा दुहवीमा सुविधा सम्पन्न निर्माण हुने ‘वाटरपार्क’ का लागि लगानी जुटाउन छलफल अघि बढाएको छ । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को मुकाम विराटनगरबाट सबैभन्दा नजिक हुने गरी निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानी �. . .


बलात्कारको आरोप लागेका सिद्धबाबालाई आईसियुबाटै दोस्रो पटक म्याद थप गर्न अदालत लगियो

विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनेर चिनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन दोस्रो पटक आईसियु कक्षबाट नै म्याद थपका लागिएको छ । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप गर्न प्रहरीले शुक्रबार विहान ११ बजे आईसीयु कक्षबाट नै लगेको हो । विराट मेडि�. . .


विराटनगरमा भ्रमण बर्षको तयारी, प्रदेश सरकारले उद्घाटनमा भारत र बंगलादेशलाई निम्ता गर्ने

विराटनगर । भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ सरकारले भारत र बंगलादेशलाई निमन्त्रणा गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको विहीवार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०२० को पहिलो दिन जनवरी १ का उद्घाटन समार. . .


गरिखानेका कुरा : चुुलो चौकोमा सीमित ईलामका महिला सिप पाएपछि बने उद्यमी

सुजाता सुनुवार इलाम । तपाईँ के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकांश महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सबै भन्दा बढी उनीहरुकै हुन्छ । काम जति गरे पनि घर भित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाइ हात लाग्दैन �. . .


विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल निर्माण हुने

विराटनगर ।  विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबार. . .


विराटनगरमा ७ करोड ५० लाखको लागमा ओम वेलनेस अस्पताल संचालनमा आउँदै

विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायल�. . .


फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् । दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् �. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्र्चाज हुनु हुने

काठमाडौं, मङ्सिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्र्चाज हुनु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो ३.०० बजे डिस्र्चार्ज हुने हुने छ ।. . .


अब विराटनगर–पोखरा हप्तामा तीनदिन सिधा उडान हुने, यस्तो छ समय तालिका

विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिन�. . .


विराटनगरको महेन्द्र चोकदेखी वरगाछी सम्मको सडक नो पार्किङ जोन (भिडियो रिपोर्ट)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार �. . .