विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भ�. . .
विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भ. . .
विराटनगर । लोपोन्मुख रेडपाण्डा चोरी निकासी तथा अवैध कारोबारमा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रदेश प्रहरी कार्यालयले एक महिनाको अवधीमा उत्कृष्ट कार्यसम्पादन �. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् । आइतबार नै महानगरपालिका शिक्षा महाशाखाले नगर भित्रका विद्यालय बन्द राख्ने नि. . .
विराटनगर । प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयबाट एकवर्ष भित्रको अवधीमा विभिन्न कारवाहीका क्रममा ३८ करोड रुपैँया राजश्व संकलन भएको छ । २०७७ बैशाखदेखि चैतसम्मको अवधीमा ६ हजार ८७६ मुद्दा दर्ता गरिएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध क�. . .
विराटनगर । विराटनगरमा एकजना महिलाको कोरोना संक्रमण कारण आज बिहान मृत्यु भएको छ । उदयपुर घर भएकी ३५ वर्षीया जहदा खातुनको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी महिलाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि प�. . .
लामो समयदेखि अन्यौल रहँदै आएको प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा प्रदेशसभामा २ वटा प्रस्ताव दर्ता भएको छ । वैशाख ९ गतेसम्म प्रस्ताव ल्याई सक्नु पर्ने गरि प्रदेशसभा सचिवालयले गरेको आह्वान अनुसार प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्र�. . .
विराटनगर । उद्योग संगठन मोरङले उद्योग तथा व्यवसाय गर्न चाहने नयाँ प्रवेशीको लागि स्टाटअप एण्ड इनोभेसन कार्यक्रम अगाडी सारेको छ । संगठनले पहिलो पटक स्टाटअप एण्ड इनोभेसनको क्षेत्रमा काम गर्ने गरि समिति नै बनाएर ‘प्रोजेक्ट एण्ड इन्भेष्टर’ का लागि हौसलाको कार्यक्रम अगाडी सारेको हो । जुन कार्यक्रमले उद. . .
विराटनगर । काठमाण्डौंको कार्की ब्याकेटलाई बिर्साउने गरि विराटनगरमा आधुनिक र आकर्षक पार्टी प्यालेस सञ्चालनमा आएको छ । विराटनगर–१२ पाञ्चालीमा कन्चनजंगा पार्टी प्यालेस नयाँ आकर्षक र सुन्दर स्वरुपमा रुपान्तरण गर्दै सञ्चालनमा आएको हो । साढे चार कठ्ठा जग्गामा दुई करोड रुपैँया बराबरको संरचना निर्माण . . .
विराटनगर । प्रदेश नं. १ माआज ४३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका७जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७,बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा. . .
विराटनगर । शनिबारदेखि हराईरहेका विराटनगर–८ का ७ वर्षीय बालकको शव फेला परेको छ । विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबारदेखि खोजि भईरहेका बालकको आइतबार पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । हिजैदेखि खोजी रहे�. . .
विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौर. . .