विशेष

विराटनगरको रानी नाकाबाट आउजाउ खुल्ला, सहायक नाकामा कडाई

विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको. . .


कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्द�. . .


मोरङमा १८१ जनासहित प्रदेश १ मा १ हजार ७१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसर�. . .


एक महिनाको अबधीमै सुनसरी प्रहरीले समात्यो २३८ जना फरार प्रतिबादी

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हालसम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको स�. . .


दुई अर्ब लगानीमा इटहरीमा भाटभटेनीको सुपरस्टोर, पूर्वका लागि व्यापारिक र मनोरञ्जनको मुख्य केन्द्र

इटहरी । भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरीमा सुपर स्टोर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । आगामी भदौ भाटभटेनीले पूर्वको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर सञ्चालनमा ल्याउने भएको हो। आगामी चाडपर्व लक्षित गर्दै भदौ १९ गतेदेखि इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोर शुभारम्भ गरिने भएको छ. . .


कारमा ब्राउन सुगर बोकेर जाँदै गरेका पाँचजना पक्राउ

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ क�. . .


सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठवटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने न. . .


रेडियोलोजिष्टको अभाव: कोशी अस्पतालमा सयौं बिरामी मारमा (भिडियो)

विराटनगर । प्रदेश नम्बर एक राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा कार्यररत चिकित्सक नहुदाँ विरामीले हप्तादिनदेखी दुःख भोग्दै आएका छन् । दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको छ । विरामी भएर पुगेका विरामीले पटक पटक प्रशासनमा धर्ना र नारा जुलुस गर्न जानुपर्न�. . .


प्रदेश १ मा ९५४ नयाँ संक्रमित, विराटनगरमा ६१ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, . . .


नेपाल टेलिकमद्वारा एसइई अफर सार्वजनिक

नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० �. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .


तुइन प्रकरण ः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

दार्चुला सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपा�. . .