सम्पादकीय

युवा बन्यो लोकतन्त्र, दलका नेता राजा बन्न छोड्नुपर्छ

ठ्याक्कै १९ वर्ष अगाडी २०६३ बैशाख ११ गते स्थापना भएको लोकतन्त्र लक्का युवा बनेको छ । दशवर्षे जनयुद्धको राजनीतिक कार्ययोजना अन्तर्गत २०६२/०६२ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । आन्दोलनकै आधारका रुपमा अन्तरिम संविधान, संविधानसभा निर्वाचनबाट नेपालको संविधान, राज्यपुर्नसंरचनासहित संघ�. . .


विद्यालय फर्काउ गुरु र गुरुआमालाई

नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन् । काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ । पठनपाठन मात्रै नभई परीक्षा र भर्ना अभियान समेत प्रभावित भईरहेको छ । सरकारले. . .


गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । �. . .


कुलमान घिसिङ नायक थिए, सरकार खलनायक बन्यो

कुलमान घिसिङको नाम आउने बित्तिकै धेरैले उज्यायो नेपालका नायक भनेर चिन्ने गर्दछन् । उनी उज्यालो नेपालका नायक मात्रै हैनन् नेपालीमध्येका मुख्य वा कुल हुन् भन्नेहरु पनि छन् । खासमा कुलमान बत्तिको प्रतिक बनेको क्षण २०७३ कात्तिक १४ गते लक्ष्मीपुजाको दिन काठमाण्डौंको झिलीमिली धेरैले स्मरण गर्दछन् । देश�. . .


खेलौं होली मन खोली

फागुपूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासका साथ मनाउने गरिएको छ । नेपालमा यो पर्व धुमधामसँग अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। देशका विभिन्न भागमा ठाउँ अनुसारको रित पूरा गर्ने प्रचलन रहेको छ । काठमाण्डौंको वसन्तपुर दरवार अगाडि होलीको अघिल्लो दिन ‘होलिका दहन’ गर्ने चलन पनि छ । यस�. . .


सिमेन्टमा उद्योगीको सेन्डिकेट

ठ्याक्क पूर्वाधार निर्माणको समय आएपछि नेपालमा सिमेन्ट उत्पादन गर्दै आएका उद्योगीले आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्दै मूल्यमा मनपरी बृद्धि गरेका छन् । उद्योगमा उत्पादन गरेको सिमेन्ट भण्डारण गरेर आपूर्ति रोक्ने अनि अभाव देखाएर मूल्य बृद्धि गर्ने कार्य गरिरहेका छन् । उद्योगीको यो कार्यमा राज्यल�. . .


विराटनगरमा घरेलु हिंसा रोक्न सकारात्मक पहल

विराटनगर महानगरपालिकाको न्यायिक समितिले घरेलु हिंसामा परेका महिलाहरुको संरक्षण, सवलीकरण र दिगो आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कानुनी रुपमा कम जानकार रहेका महिलाहरुले आफू पीडित हुँदा त्यसको उपचार खोज्न सक्दैनन् । कानुनी उपचार खोज्न आर्थिक अभावले उनीहरुलाई पीडा सहन बाध्य बनाउँदै आएको छ �. . .


औषधीका लापर्वाहीमा नियामक निकाय किन सधैं मौन

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने औषधीसँग सम्बन्धि समस्या पछिल्लो समय धेरै दोहोरिने गरेको छ । औषधी पसलको मापदण्ड, यहाँबाट हुने कारोबार, उपभोक्तालाई दिने सेवालाई व्यापारमुखी मात्रै बनाउँदा मानव स्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्ने अवस्था आएको छ । विराटनगरमा नै पछिल्लो समय ओषधीको कारोबारमा केह. . .


विराटनगरको डुबान : हिउँदैमै सोचे, वर्षातमा सहज

विराटनगरको दक्षिणी भेगका नागरिकसँग महानगरपालिकाले गरेको सार्वजानिक सुनुवाईमा विकासको प्रभाव कमजोर भएको गुनासो गरे । नागरिकका गुनासो सुन्न पुगेका जनप्रतिनिधिलाई वर्षाको समयमा हुने समस्यालाई आत्मासाथ गरेर हिउँदमा योजना निर्माण गर्नुपर्ने सुझाव उनीहरुको थियो । डुबानको समस्या विराटनगरको मात्रै ह. . .


सकारात्मक विचारको दियो बलोस, तिहारको शुभकामना

हिन्दूहरुले मनाउने पर्व दिपावली बत्ति बालेर घर, पसल आदि सजाउने, प्रकृति र मानवताबीचको सम्बन्ध गाँस्ने अनि दिदीबहिनी–दाजुभाईबीचको सम्बन्धलाई दर्शाउने पर्व हो । दिवावली अर्थात तिहार नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले मनाउँछन् । दीपावली अर्थात ‘रोशनीको पर्व’ शरद ऋतुमा हरेक वर्ष मनाइने प्राचीन प�. . .


उत्साहले भरियोस् दशैं, शुभकामना

प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्मका पन्ध्र दिनलाई बडादशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष असोज १७ गते देखि दशैँ सुरू भएको छ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरुभई पूर्णिमासम्म पन्ध्र दिन नै हो । दशैँको महत्वपूर्ण दिन दशमी तिथी. . .


विराटनगर बजार नचिन्ने दशैं

हिन्दूहरुको महान पर्व दशैंको शुभारम्भ बिहीबार घटस्थापनामा जमरा राखेसँगै सुरु भएको छ । जमरा संस्कृती एउटा मौलिक छ । जसको महत्व दशमी दिन पर्सादको रुपमा प्रयोग गरेर दर्शाउने चलन छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुँदैनन् । त्यहि भएर पनि जमरा जौको अङ्कुरणलाई बढी प्रचलनम. . .