सम्पादकीय

नागरिकताको विषयमा विवाद हैन बहस र तत्काल निष्कर्ष

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता भएसँगै यस विषयमा दुई कोणबाट बहस सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उद्धृत गर्दै केहि सवालसहित नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्मै फिर्ता गर्नु भएको छ । विधेयक फिर्ता भएसँगैे पक्ष र विपक्षमा बहस सतहमा आएको छ �. . .


बाहिर अभिव्यक्ति हैन, प्रदेशसभामा सार्थक बहस

राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .


प्रदेश नामाकरण, भावना की भुगोल ?

राज्यको पुर्नसंरचनापछि सात प्रदेशमध्ये एकनम्बर गणनामा रहेको प्रदेश १ ले अहिलेसम्म नाम पाएको छैन । प्रादेशिक संरचनाको पाँचवर्षको कार्यकाल समाप्त उन्मुख छ । विगतका दिन निन्द्रामा रहेका प्रदेश सांसद यतिबेला घनिभूत रुपमा प्रदेश नामाकरणको बहसमा छन् । अवधीको समाप्ती हुँदा नामाकरण राख्न समेत असमर्थ भए, �. . .


एघारौं वर्षसम्म निरन्तर संवाहक

नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं । ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले ज�. . .


विराटनगरको डुबान नियन्त्रणमा ‘आँसु’ योजना

हरेक वर्षासँगै विराटनगरवासीसँग रमाउने कुनै योजना छैन । शहरलाई वर्षाको पानी खासै जरुरी छैन । तर, खेतीमा रमाउने किसानलाई वर्षातको ठूलो भूमिका छ । वर्षासँगै किसानका मन हर्षित हुन्छन् । उत्साह थपिन्छ । वर्षदिनको जीविकोपार्जनको बाटो खुल्छ । वर्षायाममा वर्षा सामान्य हो । पानी जता गहिरो छ उतै बग्ने प्राकृ. . .


पिताजीको सृष्टि समाप्त गरेर विराटनगरको सडकमा प्रतिमा

इतिहास बुद्धिमता र मुर्खता दुवै कारण बन्दछ । यसरी निर्माण हुने इतिहासको चर्चा सकारात्मक र नकारात्मक दृष्टिकोणसँग जोडेर हुने गर्दछ । विराटनगर अहिले त्यहि इतिहासका दुई पक्षबाट विचारबिमर्शमा उभिएको छ । वि.सं. १९८० को दशकमा मातृका, बिपी, र गिरिजाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घरको नाम कोइ. . .