सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह "हावामा अल्झिएको स्वर" को लोकार्पण गरिएको छ। सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहका बारेमा डा. दीपकप्रसा�. . .
-जमुना पौड्याल लर्खराएर खुट्टा ओरालो झरेको युग बितिसक्दा पनि पैतालाले क्षितिज भेटेको छैन मस्तिष्कले नयाँ विचार पाएको छैन अभ्यागतहरूले कैयौँ चुचुराहरू चढिसके हामी आफ्नै आँगनका नचढेका शिखर सकेका छैनौँ अझैसम्म टेक्न शिरमा चाँदीको मुकुट निधार र छातीमा जडीबुटीको भण्डार काखमा नदी बोकेर डाक्�. . .
-लक्ष्मी रायमाझी सात रङ्गमा हाँस्ने मन्द मुस्कानमा माया गाँस्ने रङ्को पर्याय हो सप्तरङ्गी इन्द्रेणी! उदाउनुअघि बादल वर्षा घामपानी सहनुको सामर्थ्यमा अनेकौँ ठोकर खाँदै समष्टिमा अथाह बनेर तमाम खुसीको फूल जीवनको हरेक रङ्ग चारै दिशा जग्मगाउँछ इन्द्रेणी ! तिमी मान्छेको मनको आकाशमा जागरुकता छा. . .
-सृष्टि सावित्रा आज छोडेर के फाइदा पहिचान यहाँ भोलि बेच्नुपर्छ भने स्वाभिमान यहाँ म काग जसरी कुहिरोमा हराएँ भने मुस्कुराउछन् बकुल्लाको बथान यहाँ यो मतलबी दुनियाँ हो यादराख छोरी गरेर कुनै काम छैन चिनजान यहाँ कोही सुन्न मान्दैनन् तिम्रा यथार्थहरु बरू सुन्न तयार छन उखान यहाँ आमाको काखमा खेल्�. . .
-राधा भट्टराई लपक्क भिजेकाछन परेलीहरु मुस्कान बोक्ने ओठ थर्थराएकोछ लर्बरिएकोछ बोली तर पनि कम्पित श्वरमा बिदा माग्दैछु तिमीसंग बिन्ती नभन है पापिनी रै ' छ धुम्म परेकोछ आकाश मौन छ धर्ती सायद , दस बर्षको हाम्रो नाता धरापमा देखेर होला मलाई पनि चटक्कै तिमीलाई छोडेर जान मनछैन आफ्नै मुटुलाई दुखाएर टाढि�. . .
- सविना श्रेष्ठ आगो हुनलाई आगोसँग जुध्नै पर्ने रहेछ पानी हुन सागर सँग उर्लिनै पर्ने रहेछ। फलाम हुन फलामसँगै कुटिनु पर्ने रहेछ यहाँ सोनारेको सय चोट भन्दा लोहारेको एकै चोट हुनुपर्दोरहेछ । मैन हुन पग्लिएर जम्नु पर्दो रहेछ। झर्ना हुँन छाँगा बाट झर्नु पर्ने रहेछ भोग्दैछु अचेल के हुन केके गर्नु पर्न�. . .
-अरुण खड्का विवादले समस्या हल हुँदैन नहुँदा एकजुट बल हुँदैन छ भने मतभेद कुनै कुरामा बसेर किन छलफल हुँदैन जहाँको माटो छ जब्बर असाध्यै त्यहीँ कहिले मलजल हुँदैन त्यो मान्छे बिन्दास रमाउँछ एक्लै मन जसको हलचल हुँदैन नशामा डुबेर झुम्नेहरूलाई पानीको अक्सर तल्तल हुँदैन। किर्तिपुर,काठमाडौं।. . .
-ऋषि तिवारी 'बाबु सन्चै छस् ?' 'ऊफ !' फेरि बाको फोन रहेछ । 'बा साष्टाङ्ग ढोग गरे ।' हजुर ! बा, 'म लगायत, हजुरको नाति नातिना साथै हजुरको दुलही पनि सन्चै छे । अनि हजुरहरु र आमा । गाउँले दाजुभाइ, इष्ट मित्र र छिमेकीहरु सबै सन्चै होलान नि हैन बा ?' बा फोनमै भलाकुसारी गर्न मस्त हुनुहुन्थ्यो । बा भन्न थाल्नु भो । 'यता सबै �. . .
-नवराज पोखरेल 'नवशिला' मुक्तक १ गरिबलाई त एकछाक खानानै ठुलो आधार हुँदो रहेछ एकटुक्रा जमिन अनि खरको झुप्रोनै संसार हुँदो रहेछ पाहुना बनेर आउँदोरहेछ खुसी र सुख कहिलेकाहिँ सङ्घर्ष परिश्रम साथी पीर र अभाव परिवार हुँदोरहेछ। मुक्तक २ कहिले चट्टान झैँ स्थिर कहिले नदि झैँ बहनु पर्दोरहेछ हिडेर मा�. . .
-सम्झौता आँसु मुक्तक १ मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ हिजो केही जानि केही नजानि,गल्ति भयो होला आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ मुक्तक २ मनमा अनेकौ कुराहरु,खेलाएको छु लाग्छ आज फेरि एउटा हार,खाएको छु खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच कसम आफ्नै ज�. . .
- सविना श्रेष्ठ आमाको काखमा चिच्याएर बेस्सरी रुँदा लहै नानी लहै भन्दै भजन गाएको अहिले सम्म कानमा गुञ्जिरहेकोछ । साँच्चै त्यति बेला भगवानको शक्ति र आमाको भक्तिले होला म निदाउँथे रछु। मेरी हजुरआमा पुजा गर्नै जान्दिन थिइन् जानी नजानी दियो बालेर मेरो घर परिवार सन्तान र शान्ति दिनुस् प्रभु भन्दै �. . .
-अस्मिता साह एक्लोपन,मजबूरी अनि आफ्न्त बिचको दुरी मस्तिष्कमा चलिरहेको हजार सवाल अनि दुखिरहेको मनको हाल रसाइरहेको आँखा, फुलिरहेको स्वास काँपिरहेको हात, अनि बारम्बार मनमा लागिरहेको घात पोख्न नसकिने पिर, टुट्ने लागेको सहने धिर रूद्नका सुस्केरा,अनि रातभरिको ऐठन र अनिद्रा यस्तै चलिरहेको छ जिन�. . .