-सुरेशकुमार पाण्डे " के हामी महिलाहरू पुरूषका दाश हौँ ? सधैँभरी हजुरहरूले भनेकै हुँने अहिले एक्किसौँ सदिका हामी महिँलाहरूले सहन सक्दैनौँ ।" डल्ली आफ्नाबाटै मुर्मुराई। " के भन्न खोजेको तिमिले ! भन त तिमि दाश कसरी भयौ? आफ्नो घरको काम त सबैले गर्नैपर्छ । मै पनि त बिहानै आर्काको काममा जान्छु र तिमिलाई थाहा न�. . .
-भूपाल अधिकारी दिन्छ मायाले झमेला भन्नु हुन्न प्रेमलाई भुलभुलैया भन्नु हुन्न मन नपर्दैमा सडेका भन्नु हुन्न मन परेका मात्र आफ्ना भन्नु हुन्न प्यार गर्नेले भुलौँ उचनिच हमेसा जातले गर्ला कि बाधा भन्नु हुन्न एकदिन परिणाम होला सोच जस्तै जिन्दगीको के भरोसा भन्नु हुन्न जेल हाल्लान् क्रान्तिकारी �. . .
-किस्मत खतिवडा 'विजय' मुक्तक १ बरु खाउँला आटो पिठो गुजारा गरौंला जस्तो होस् मिठो नमिठो गुजारा गरौंला जीवन भर साथ नछोड्नु यति भए पुग्छ खनी खोस्री भ्याकुर, गिट्ठो गुजारा गरौंला मुक्तक २ के कुरामा सोच्यौ कम, केहि लाग्दैन चाले पनि गलत कदम, केहि लाग्दैन बहुत माथि सम्म पहुँच भएको मान्छे हुँ मलाई कानुन, �. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘कथा कहाँ पुगेको थियो ? म सोच्दै छु ।’ पात्रहरुले विद्रोह गर्न थालेपछि घटना र परिवेश अर्कैतिर मोडियो । ‘ममाथि अन्याय गर्दै हुनुहुन्छ है ।’ महिला पात्र बोली । ‘लेखक ज्यू घटनालाई दुःखान्त बनाएर परिवेश पनि परिवर्तन गर्नुहोस ।’ महिलामित्र मोहिनी बोली । ‘हाम्रो हक अधिकार बिरु. . .
-नवराज पोख्रेल 'नवशिला' खुसी हेर लुट्दै बने शत्रु मेरा सधैँ भर बनेछन् नयनका कचेरा म उम्रन्छु भन्दा निमोठे मलाई थुनि पिञ्जडामा बनाएर घेरा म निर्दोष थे किन्तु दोषी बनाएँ हटाए निकै दोष लगाएर डेरा गरे हल्लिखल्ली बनाएँ बिचल्ली लगे अन्न पानी बने सव लुटेरा जोडी दुई हात गरेँ बिन्ती मैले, दिएनन् त्यो मौ�. . .
-सुरेशकुमार पाण्डे " साहुजी यो जोडी हजुरको घरमा बस्छन्"-प्रहरीले बाबुराम लाई फोटा देखाउँदै सोध्यो।" हजुर खैत ..! हो हाम्रै रूममा बस्छन् ।कीन केभयो ?-बाबुलाल एकछिन फोटा राम्ररी नियालेर आश्चार्य हुँदै प्रतिप्रश्न गर्यो। " अहिले थाहा हुन्छ ! हजुरले भाडामा कोठा दिएपछि उनिहरूको जानकारी लिनुभयो त ?"-प्रहरीले सो. . .
-पारस भट्ट प्यासी म सतकर्म गर्ने मान्छे, सोझो मान्छे मलाई कुनै षड्यन्त्र ,खुरापाती, जालझेल गर्न आउँदैन थियो बस म आफू संघर्ष गरिरहन्थे जिवनमा कयौँ पिडाहरु परे म ति पिडाहरुलाई सहेर आए हरेक समयमा ठेस लाग्दा लाग्दै समेत अघि बढीरहेको थिए मत एक पैदल यात्री थिए रत बाटोमा लागेको ठेसलाई हौसला मानेर अघी बढी. . .
विराटनगर । नेपाली संगीत बीसको दशकमा नारायणगोपाल पेरीफेरीमा झुमिरहन्थ्यो । नेपाली सुगम संगीतका लागि यहि दशक स्वर्णिम युगमा प्रवेश गरेको थियो । कलावधीले चिनिएको बीसको दशक नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत/संगीत पस्किरहन्थे । किनकी यहाँ लोकप्रिय शैलीमा आधुनिक गीतले आकर. . .
-नवराज पोख्रेल "नवशिला" प्रहरहरू बदलिँदैछन् मिनारहरू बदलिँदैछन् सुस्त सुस्त मनभित्रका आकारहरू बदलिँदैछन्। पाकेकाछन् आँखाहरू थाकेकाछन् आजभोलि कुण्ठित बनी छातीभित्र सारहरू बदलिँदै छन्। निष्पाप र निर्दोषी नै दोषी लाग्छन् हिजो आज अचेल सम्मान सत्कार आभारहरू बदलिँदैछन्। दिनदुःखीको भ�. . .
-रिकेश निरौला एउटी सारै राम्री केटी थिइन्, जसलाई देखेपछि मन नपराउने कोही थिएन। उसको एक गरिब प्रेमी थियो जो उसलाई धेरै माया गर्थ्यो। उनीहरूको एक आपसमा खुब माया अनि विश्वास थियो। गरिब प्रेमीले भेटमा भन्ने गर्थ्यो, "सानु, तिम्रा सारा रहर त पूरा गर्न सक्दिन, तिमीलाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन। मेरो घ�. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘मान्छे मरेपछि स्वर्ग र नर्क नै जाने हो त ? नेपालकै आकाशमा बस्न पाईंदैन र ?’ देशभक्त सेनानीले प्रश्न ग¥यो । ‘खै देख्ने कोही छैन बाबु, हाम्रा पिता पुर्खा सबैले त्यही भने म पनि त्यसै भन्दै छु ।’ चिया सुरुप्प पार्दै पण्डित बोले । ‘म मरिहाँले भने मलाईचाहिं स्वर्ग नपठाउनु है पण्डित जी !. . .
- निर्मला देवी तिम्सिना घरसँगै रहर छोड्दै हावाको बेगमा चरा जस्तै उडेको जिम्मेवारीको काँध अनगन्ती श्रमका ताता ढिक्काहरु बेच्न देश छोड्दै परदेश ताक्छ ! देश बिर्सन हैन घर बिर्सन हैन। परिवार बिर्सन हैन। पलपल तड्पिएर सम्झिन चुलिँदै जान्छ छातीमा माया हिमाल जस्तै सम्झना अनन्त रहन्छ ,आकाश जस्तै मुट. . .