साहित्य संसार

गजल

-अजिता प्रधान जोसुकै आउन देश उँभो लाग्ने आस छैन सत्तामा पुगिसकेपछि उन्नति गर्ने छाँट छैन गोजी भर्ने र मलाई मात्र चाहियो भन्ने हुँदा भ्रष्टाचार अनि बेथिति रोक्ने कुनै बाँध छैन विदेशीको तलुवा चाट्दै हिड्ने बेइमानहरु आफ्नै धरा बन्धकि राखेर खान लाज छैन सबै माथि पुग्छन् केवल गोजी भर्नका निम्ति बिक�. . .


बन्ने छ आफ्नै छवि

-शारदा कार्की के हाेला र कतै परा मुलुकमा नेपाल जस्तो घर ऊर्जा सङ्कट बाट मुक्त रहँदै पर्नू छ आफ्नै भर खाँचाे कत्ति हुँदैन टर्दछ यहाँ याे ईश काे हाे हवि कैयौँ कष्ट सहेर मात्र गतिलो बन्ने छ आफ्नै छवि सच्चा जाँगर जोशमा हर घडी राखेर सच्चा मन बस्ला उद्यमशीलका लहरमा पर्ने गरेमा भर अल्छ्याईँ बटुलेर बस�. . .


Biratnagar Awakening the Potential of Nepal’s Future

- KSHITIZ KHANAL In the region of Nepal a dormant force is beginning to awaken. Biratnagar, known as the hub of industry, in our country finds itself on the brink of a transformation significant that it will not only reshape the city but also chart a new course for our nations future. Serving as the capital of Koshi Province Biratnagar now holds the promise of emerging from its cocoon and shining brightly like a beacon of progress, innovation and sustainable growth. It is time to move beyond obstacles that have hindered us and embrace the opportunities that lie ahead. For years Biratnagar has relied on its legacy, for stability. We have allowed ourselves to be comforted by achievements while the world moves forward at a pace. However this is no longer sustainable. Today we find ou. . .


लघुकथा : अपरिचित

-सुरेशकुमार पाण्डे " ए भाई सुन त ! यो केभैराछ यहाँ ?"-महेशले चौबाटोमा भिड देखेर सोध्यो। " खै ! एकजना कुनै अपरिचित व्यक्ती घायल अवस्थामा छ।त्यसैलाई हेर्न जुटेको भिड हो यो।"-यति भनेर ऊ स्युँइकियो। महेशले वाइक साइड लगायो र भिड भएतिर लाग्यो।उसले भिडलाई छिचुल्दै घायल व्यक्तीको नगिचै पुग्यो।ऊ रगतमा लथपतिएको थि�. . .


गजल

-अरुण खड्का भएको छु सुख्खा लगाऊ सलाई, जलाई बनाऊ खरानी मलाई। लिई पान खैनी सुपारी सुरा त्यो, भएको छ कसको न यसले भलाई। लगाएर धक्कु घसाएर चक्कु, लगातार वाजी जितेथ्यौ छलाई। तयारी छु भोग्नै दिएको सजाय, अभागी छु साँच्चै डढाऊ जलाई। नछोला मलाई ससाना कुराले, लिने गर्छु मज्जा म आगो चलाई। काठमाडौं. . .


लघुकथा : ऊ सुन्दै सुन्दैन !

-ऋषि तिवारी 'ऊ सुन्दै सुन्दैन ।' उनको श्रीमती बाटुली आफ्नो बुडालाई भन्थिन्, 'ए ! बुडा तीज आइसक्यो । खै त सारी ?' श्रीमतीको बोली उसले सुनेपनि अन्ठाई दिन्थ्यो। किनकी, 'अरुबेला सर्ट पेन्टमा ठाटिदै हिँड्ने बुडीलाई के को सारी ?' फेरि उसको शरीरमा हातको कुहिनाले उनी घचघचाउँदै भन्न थालिन् ! 'हन कान भएर पनि किन नसुन. . .


बा !

-पुष्पा बोगटी बा तिमी खेतका गराहरूसँग जीवन बाँच्यौ कुटो , कोदालो र हलो तिम्रा जीवनका प्रिय औजारहरू हुन !! चट्टानहरूले भरिपुर्ण जमिनलाई खेतका गराले बनाएको आकृति माइला बाको घर तल्तिर पटि टारे बारी भड्खारेको खेत मास्तिरको पाखो बारी यी सबै तिम्रा जीवनका इतिहासहरू हुन। भोक प्यास र अभावहरूसँग संघर्�. . .


लघुकथा : श्रृङ्गार

-सविना श्रेष्ठ सरल स्वाभकि डुमिसा सानैदेखी पढाईमा निकै रुचि राख्थिन। गरिब परिवारमा जन्मेकी हुँदा साथीहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे। गाउँको परिभेष अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए। त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो। सानै उमेर गरिबिको चपेटामा पर�. . .


अन्त्यहिन यात्रा

-अजिता प्रधान काँधमा आफू जत्रै थैलो बोकेर दिनभरि कलिला हात सल्बलाउछन् फोहोरको डङ्गुरमा बिहान देखि साँझ सम्म फोहोर केलाउँदा केलाउँदै जिन्दगीको तमाम खुसी सकिन्छ फोहोरमा फालिएको प्लास्टिकको बोतलमा कतै गाली कतै घृणा सँहदै भोको पेटभर्न दुइ गाँसको खोजीमा लम्किरहन्छन् सडक बालकका कलिला गोडा ! जान्�. . .


चारू

-अरुण खड्का खुला नै छ प्रिय मनको ढोका लिई आऊ माया प्रेमका पोका चाहना छ सँगै जिउने मर्ने नदिनु कुनै बहानामा धोका परि आए संकट तिमीलाई म बनुला प्रिय बलिको बोका उदास ती निर्दोष अधरमा बनी आउँछु म प्रीतको झोका।. . .


लघुकथा : यस्तो पो खुशी

-ऋषि तिवारी अफिस छुट्टी हुन् पाएको थिएन् । एकाएक श्रीमतीको फोनको घण्टी बजेको थियो मोबाइलमा । उताबाट बजाइ दिएको रिङटोनले गर्दा फोन उठाउँन थालें । 'हन के भयो र ? अब छुट्टी हुनेबेला हुँदैछ त किन अत्तालिएकी ?' उनी भन्थिन्- 'त्यहाँ तपाईको अफिस छेऊ किरण केक पार्लर छ नि, सोध्नुस त बर्थ डे केक कति पर्छ ? झट्ट चाहिए. . .


गजल

-सुरेशकुमार पाण्डे तिमीले भुले पनि कसरी भुल्थें तिमिलाई मैले गद्धारी गर्ने त रगतमै छैन साइनो लगाई मैले नपताए हेर त हृदयमा कतिका घाउहरू छन इमान र जमान निभाएकै छु खाई नखाई मैले हो त्यो पनि थाहाछ हृदयमा जति पिर परेपनि गद्धारी गर्न सकिन तिमलाई दुश्मन ठमाई मैले रगत बेचियो आफ्नै यो सरिरको अर्कैका लागि ब. . .