उ म भन्दा कति बर्ष जेठो थियो थाहा भएन । घर कहाँ झन थाहा हुने कुरै भएन । म कक्षाको ढोका भन्दा ठिक्क बिपरित झ्यालनेर फस्ट डेस्कमा बस्थेँ । निमा भाउजुको दोकान हुँदै आउने बाटोबाट टुप्लुक्क आइपुग्थ्यो निमेष । स्कुल भरिका धेरै विद्यार्थीहरुका स्कुल आउने बाटो थियो त्यो , तर म निमेष आईपुगेको मात्र देख्थेँ । उसल�. . .
साथीको अर्थ 'साथ दिने'अरे समय देखाउने घडी जस्तै जीवनका ती मोडमा संगै संगै हिडने सहयात्री हुने अरे । जीवनका तिता मिठा क्षण अनुभव गर्दा सम्झाउने बुझाउने अनि सल्लाह दिने सल्लाहकार दिने साथी । संगै हुँदा बिताएका ती पलहरु खुशीयाली बनाइदिने कुनै पर्व अरे। बालपनदेखि सम्झदार अनि बुढापासम्मको एउटा अतुल्�. . .
उ उपल्लो घरको म माझा घरको म बुइकलबाट हेर्दै कहिले बार्दलीबाट नियाल्दै करेसा बारि छिचोल्दै मुन्टा टिप्दै गोडमेल मा हराउदै सिंचित गर्दा गर्दै न त रोपेको फल्यो न त जलमल नै पुग्यो एक नास हेरे न काउली फल्यो न भिन्डि फल्यो रोपे बिउ अनुसार बैगुन पो फल्यो म बार्दलीबाट हेरे म बुइकलबाट चिहाए रोपे एक फल्. . .
-सुरज दाहाल एउटा स्वतन्त्र साधक ! आग्रह वा पुर्वाग्रहमा प्राथना गर्दैन जन्म-समय -भाग्य र मृत्युको आराधना गर्दैन सिद्धिको शोक र प्रसिद्धिको भोकमा साधना गर्दैन संसारिक हलिसुनेसन/मायामा उ एउटा अबोध दर्शक हो उसलाई केहि लिनु वा दिनु छैन केहि पाउनु वा गुमाउनु छैन हुनसक्छ उसको अस्तित्वहिन पुर्णता एउटा नज�. . .
काठमाडौँ । ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएर घर फर्�. . .
-सुरज दाहाल मोंटेग्यू र क्यापुलेट परिवारको विवाद ४ सय वर्ष देखि चलिरहेको छ। दुई परिवारको झगडा हो तर सकिने छैन सकिनु पनि हुदैन किनकि अर्को सेक्सपियर अब जन्मिने छैनन । त्यसो त जुलिएट भन्छिन् मोंटेग्यू हात हैन खुट्टा हैन पाखुरा हैन अनुहार हैन न कुनै भाग हो नाममा के छ र ? हामी जसलाई गुलाब भन्छौं कुनै पनि अन्�. . .
रंगी चंगी फूलहरु हेरेरै म रमाए तिम्रो जीन्दगीको एक पल चोरे रै म रमाए मनको इन्द्रेणीकोको कुना कुनामा कल्पनाको यो उडान भरेरै म रमाए माया त छ तर भन्नलाई डराउदा तेसैले त तिमी तीरै, सरेर नै म रमाए तिम्रो सामु पर्दा बोल्न नसक्नाले आज तिम्रो पछी पछी, परेर नै म रमाए चिठी पठाउ भने रिसाउने पो हौकी भनी तिम्रै �. . .
जिउँदो र मृत शरीरमा म भिन्नता छुटाउन बसेको छु ! चलिरहेको सास र सास नफर्ने लासको गहिराईमा फसेको छु भित्र भित्रै जलेको आफ्नै आत्माको चित्तामा आगो झोसेको छु मैले आफ्नै शरीरसँग जिन्दगीको खुसी खोसेको छु। एउटाको शान्त मन र अर्कोको भाषा बुझ्ने प्रयास गरेको छु एउटा जैले मर्ने शरीरको निराशा बुझ्ने आशा गरे�. . .
बैशाखको महिना, टन्टलापुर घाम, एउटा बेरोजगार युवा, आफ्नो शैक्षिक योग्यताका सम्पुर्ण कागजातहरु बोकेर जागीरको खोजिमा घरबाट बाहिर निस्कन्छ, भोकै प्यासै शहरका ठुला-साना अनेक कम्पनीहरुमा भौतारिन्छ, केही पाएन उसले निराशा शिवाय, हतोत्साही उ, उदाशी अनुहार लिएर घर फर्कन बाध्य हुन्छ, बैशाखको रापिलो घाम, भोको पे�. . .
खै के बिर्से? मानवता बिर्से कि पावनता बिर्से ढुकुमुकु गरेको बिर्से कि उकुस मुकुस बिर्से? खै के बिर्से बिर्से !! चोक गल्ली बिर्से कि सफा सुन्दर सहर बिर्से आफ्ना बिर्से कि पराइ बिर्से नजिक नभएसी खै के बिर्से? गल्ली बिर्से कि ? ढल नाला बिर्से? मुहान बिर्से कि ? समुन्नत परिवेश बिर्से तिमिले बिर्सियौ कि �. . .
-साहिद अंसारी भो ......पर्दैन सरकारी अस्पताल ...भो पर्दैन किन कि म रोगीनै हुदिन अनि किन ? चाहियो डाक्टर किन कि म गांउको स्वच्छतामा शुद्द अक्सिजन पाइरहेको हुन्छु|| भ्रमण ......भो पर्दैन म सधैं गाउ को सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु आमा बाबा र आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु अनि किन ? आवश्यक पर्�. . .
–मीनकुमार नवोदित जुन दिन अँध्याराको भीरबाट हामफालेर आत्महत्या गर्यो घामले त्यही दिनदेखि उज्यालो हरायो गाउँबाट । बेपत्ता भयो मुस्कान खुसी खोज्न गएको बतास फर्किएन कहिल्यै बरु मृत्युलाई काँधमा बोकेर फर्कियो आँधी । त्यसपछि गाउँको– हातखुट्टा भाँचियो एकाएक हरायो आँखाबाट ज्योति क्षणभरमै बगायो द�. . .