— पारस भट्ट 'प्यासी' तिम्रो गर्भभित्र हुर्किरहेकी भ्रूण "शिशु, म तिम्री छोरी हुँ आमा मेरो सानो चिच्याहट तिमी सुनिदेऊ, गर्भभित्रै मेरा सपनाहरू नजलाईदेऊ, आफ्नै कोख तुहाइदिने यो निर्दयी सोच, त्यागिदेऊ, आमा मलाई नमारी देऊ आमा, मलाई जन्मन देऊ! छोरी जन्मने हो भनेर किन डराउँछ्यौ? आखिर तिमी पनि छोरी नै हौ होइन . . .
-अजिता प्रधान सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसक्दा बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ श्रम पोख्ने किसानको छाक टर्छ कनिकाले उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ साहित्यको फुलबारीमा चलेपछि स्वार. . .
-रविन्द्र कुमार यादव प्रेम निस्वार्थ कहाँ हुन्छ र? हावा चल्छ, तर सास दिन्छ, सूर्य चम्किन्छ, तर उज्यालो छर्छ, संसारलाई अँगालो हाल्ने हर प्राणी, कुनै न कुनै रूपले पाउने आश गर्छ। फूल फुल्छ, तर भ्रमर खोज्छ, नदी बग्छ, तर समुन्द्र अँगाल्छ, माया दिन्छु भन्ने मनभित्रै, कसै न कसैको आश पलाउँछ। प्रेम पागलपन बन्नु �. . .
-म्यामराज राई “म त छक्क पर्छु । भर्खर तेह्र र पन्ध्र वर्षका भए । जति उमेर बढ्दैछ, त्यति नै टाढिन खोज्छन् मेरा छोराछोरीहरू ।” गजेन्द्रनारायणले सहोदरसित पारिवारिक विषयमा बिलौना गर्यो । “के भो र, त्यस्तो ?” भाईको कुरोमा रामनारायणले चासो देखायो । “छोरा र छोरी दुवैजना मदेखि परपरै मात्र हुन्छन् । खुलस्त बोल�. . .
-ऋषि तिवारी "एका साँझ आफ्नो बेडरुममा छिरें ।'" ढोकामा चुकुल लगाएर बसें । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैंले भित्रैबाट जवाफ फर्काएको थिएँ, "किन ढोका खोल्नु ? म एकछिन साहित्यमा रमाउँदै छु।" उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि वहाँ साहित्य रुपी बगैंचामा �. . .
- मञ्जु घिमिरे (दाहाल) म घरको जेठो छोरा माइलो साइलो भनेपनि कान्छो भने पनि मै एउटा हुर्के बढेको गाउँघरमा पढेलेखेको तय्ही गाँउको स्कूलमा ढिडो रोटी खाएको पकाएको आमाले गोठ खेत गाईबस्तु बाख्रापाठा चिनाएको बाबाले कति सुन्दर थियो मेरो घर मेरो परिवार त्यो मातृवात्सल्य त्यो पिताको आड भरोसा अनि मेरो ब�. . .
-नवराज पोख्रेल नवशिला मुक्तक १ देशको दोहन गर्नेले चाहिँ फूल र माला लाउँछ देशलाई झलमल बनाउनेले शून्य नम्बर पाउँछ जय जयकार यी भ्रष्टहरूकै कहिलेसम्म गर्ने, कहिले आँखा खुल्छ हाम्रो कहिले बुद्धि आउँछ? मुक्तक २ को चाहिँ सही हो को गलत हो यकिन हुनुपर्छ अँध्यारो लाई झलमल पार्ने लालटिन हुनु�. . .
-अजिता प्रधान परेली नयनका भिजाएर रोएँ मुटुमा छ पीडा बीझाएर रोएँ चङ्गा छुटे झैं छुट्यो जिन्दगानी कतै दूर यो मन बिसाएर रोएँ उ मेरो थियो कि भन इश्वर तेरो म अन्योल भित्रै चिच्याएर रोएँ छुट्दै गएछन् जीवनका चाहना रहर आँसुमा नै सिध्याएर रोएँ लाखौं प्रयत्न गरे उठेनौ ए प्यारा आफैंलाई नजरमा गिराएर रोएँ. . .
-राजनप्रसाद न्यौपाने 'श्रीयम' कसैलाई जहाजमा सररर कसैलाई पसिना तररर सुनेकै गीत यथार्थ बनेर कालजयी बन्यो नेपालमा हुँदा खाने सधै दु:खी हुने हुने खाने सधैं सुखी रहने खानकै लागि जन्मेका बाँचेकाहरुलाई अहिले नेपाल रामराज्य बाँच्नका लागि खान पर्नेहरुलाई यहि नेपाल कंसको आतातायी साम्राज्य यो भिन्नता . . .
-ऋषि तिवारी कहिलेकाहीँ काम ज्यादा गर्दा गर्दै ढिलो हुन थाले पछि, साहिँली फोन गर्न थाल्छिन, "हन हौ कता ? अझै छुट्टी हुनेबेला भएको छैन?" म जवाफ फर्काउछु उनलाई, "किन हल्ला गरिरहेको नि काम सिद्धिए पछि त घर आइहाल्छु त ।" ल ल राम्ररी आइसियो, फकाउने पाराले बोलिन् । मुखमा कुनै गन्ध न होस नि उनी फेरि बोलिको झटारो हान. . .
-भूपाल अधिकारी प्रतिदिन उसले हुकुम चलायो छलकपट गरी मुलुक डुबायो नियमित यसरी अभिनय गर्थ्यो समय समयमा छलफल भन्थ्यौ वरपर जगमा सबतिर ठग्दै जल जमिन सबै हरदम लुट्दै अति दमन गरी गरिब रुवायो तरतर सबका रगत बगायो कुनियत जहिले मन बिच राख्दै खुब कर असुली अधिपति बन्दै किसिम किसिमका लहड चलायो सकल जन ठगी महल ब�. . .
-पारस भट्ट 'प्यासी' शौरभ विवाहित केटा हुन्। उनले केही वर्ष अगाडि धूमधामसँग विवाह गरेका थिए। घरमा एउटा छोरी र एउटा छोरालाई जन्म दिइसकेका थिए। सुन्दर परिवार थियो। विवाह भएको केही समय उनी गाउँमै बसेर जिविका पार्जन गर्न थाले। तर गाउँमा कमाएको पैसा निकै थोरै मानेर छिमेकीसँग ऋण लिएर उनी विदेश गए। केही दिन त . . .