जातिय राज्य माग्नेले ,नेपाल छोड्नु पर्छ। नेपाली हौ भने त ,इतिहास जोड्नु पर्छ ।। के प्रदर्शन गर्छौ शक्ति ,ढुङ्गा भाला मुडाको? सकिन्थ्यो भने त ,पखान फोड्नु पर्छ ।। कुन देशका हौ तिमी,के हो तिम्रो जात् धर्म ? नेपाली भए त, नेपाल लाई गोड्नु पर्छ ।। जे छ हाम्रो पहिचान ,यै फुलबारीमा छ । सबै जात धर्म मिली ,नेपा. . .
बस्न थालेपछि मन पर्छन् ठाँउहरू म गर्मी छु शितल खोजेर बसे म चिसो छु न्यानो जोडेर बसे म सँगै बस्नेहरू म जस्तो छु त्यहि अनुकुल भएर बसे एक्लै भएको भए म शहर हुने थिईन कतिले ईतिहास भएर पनि कमजोर बर्तमान भने संभाव्यता भएर पनि अड्किएको विकाश भने तर जे जे भने मेरै काखमा बसेर माँया गर्दै भने मेरो स्वास्थ्. . .
टिमिक्क शरिरमा मिलेका कुर्था सुरुवाल, ओठमा हल्का पोतिएको लिपस्टिक, कालो स्ट्रेट गरेर छोडेको कपाल अनि आँखामा मिलाएर लगाएको गाजल। उनलाइ देख्दा लाग्थ्यो, उनी नै सृष्टिको सबै भन्दा सुन्दर सिर्जना हुन्। उनी मेरो नजिक आउने बित्तिकै म उनलाइ हेरेर मुस्कुराउंदै सधैं एउटै गित गुनगुनाउने गर्थें "गाजलु ती ठ�. . .
जब शहर मा मंगल् धुन सुरु हुन्छ , जुवाडेकी जहान झोक्राउन थाल्छे, सारा शहर उत्सव मा झुम्छ, उ बिचरी वेदना गाउछे जब घर घर मा फुलपाती भित्रिन्छ्न तब जुवाडे बेपत्ता हुन्छ रोक्छे,अनि जब रुन्छे बिचरि जुवाडे बिछुक, भो भनी कुर्लन्छ जब दुनिया मालश्री ,गुनगुनाउछ जुवाडे जुवा फुक्यो ,भनी दङिन्छ घर घर मा जब, जमर�. . .
- पुरुसोत्तम भण्डारी हुन त म सानैदेखि गीत गाउन जान्दथें ! प्राईमरी स्कूल मैं पढ्दाखेरी म गीत गाएर पुरष्कार जित्न सफल भएको थिएँ ! गाऊँ -घर ओरि-परि सबैले हौसला नै दिन्थे ! पहाड मा हुँदा नेपाली गीत मात्रै गाऊँथे भने , तराई झरेपछि एउटा मान्छे ले हिन्दिगीत गाएको खुबै मनपर्यो ! त्यो मान्छेले रेडियो र क्यासेट दुबै�. . .
शालिनी विश्वासको छाताले छेक्नु तिमीले अविरल झर्दै गरेको पीडाको झरी छेक्नु तिम्रो कोमल मन पोल्ने बाफिलो घाम निर्बाध फूल जस्तै फुल्नु तिमी हाँस्नु जून जस्तै जहाँ देखियोस् जीवनको उज्यालो रङ टप्प अडियोस् तिम्रा ओठमा गुलाफका पत्रमा बिम्बित शीतजस्तै प्रगाढ जीवन सौन्दर्य म मेरो स्वप्निल आकाशमा फैल�. . .
ईनार खन्दाखन्दै कहिलेकाँहि यति गहिरिन्छ पिडा यति अल्मलिन्छन् हातहरू कि लाग्छ तल, तल, तल. . . गईरहेछु . . . एकदिन खन्दै गर्दा ढिस्को रिसाएर झर्यो र मलाई नसोधी बाउलाई लिएर गयो कहिलेकाँहि त लाग्छ, म उनैलाई खोज्न माटो खनिरहेछु ।. . .
एउटा ठुलो पार्टी-हलमा धेरै मानिसहरु रमाईरहेका थिए ! एक मित्रले एउटा अमेरिकन र अर्को अरेबियन साथीहरु बीच परिचय गराइदियो र आफु चाहिं अरु मित्र संग भलाकुसारी गर्न हिंड्यो ! ति दुई नया मित्रहरु त्यो ठुलो पार्टिहलको लगभग सबैतिर पुगिसकेछन, कुरा गर्दै , सर्दै ! अरु मानिसहरु जहाँ थिए , लगभग त्यहीं उभिएर गफ गरिरहे�. . .
मन परेन अह, मलाई मन पर्दै परेन यस्तो झुटो आस्वाशन मलाई मन परेन………., गाऊ बनाउने निहुमा घर बनाको मलाई मन परेन देश बनाउने आसा देखाई बैङ्क ब्यालेन्स बढाको मलाई पटकै मन परेन अह,मलाई मन पदै परेन….., पिढितलाई राहतको आशा देखाई ठगी गरेको मन परेन जनतालाई झुठो आस्वाशन देखाई आफ्ना आवश्यकता पूर्ति गरेको मन परेन अ�. . .
म देख्छु, हजारौ अनुहार तिनले बोकेका हजारौ झोला, र झोलाका कुना-कुनामा गुम्सिएका सपना | मेरो झोला पनि त त्यस्तै छ बर्षौ देखि जम्मा गरेका सपना पुरा गर्ने पत्रहरु अनेक ठाउमा निकै वर्ष बिताएर कमाएका कागजहरु झोलाका चेपमा ति सबै गुम्सिएर अचेल ढुसी गनाउछ | बेरोजगारी अचेल, नाग बनेर आउछ फन ठड्याउछ र डस्छ बा�. . .
म तिमीलाई प्रेम गर्छु यस्तो प्रेम जसमा चुम्बन हैन चुम्बक छ यो मन जता फर्के पनि त्यतै तिर टाँसीराख्ने अचम्मको अम्मल छ मेरो प्रेम जसमा छालामा स्पर्सको अनुभुति दिने छुवाइ हैन मननै थर्काइदिने अनुपम कला छ यसमा लालीगुराँसको कथा, एकल यात्रा र बज्दा बज्दे विचमै टुटेर पुनः सच्चिएको तारहरुको साङ्गितिक घडी �. . .
रक्सीको भट्टिमा जादा दूध बोक्न छाड अब, युवाको भेलामा जादा भुल खोज्न छाड अब। नाम लिन लायक तिम्रो व्यवहार नभएकोले, पिउन लायक पानीमा बीस घोल्न छाड अब। हिड्न सिक्दै गरेको बालक लड्छ थाहा छैन? युवा हरुको समुहलाइ अयोग्य सोच्न छाड अब। हामी बडदैछौ युवा सर्जकलाइ समेट्न, सिर्जनाले भरनु पर्ने भाडाको जल पोख्न छ. . .