साहित्य संसार

छिचिमिरा

-सविना श्रेष्ठ बर्खे झरिमा जमिन भिजेर हिलाम्मे भएपछि आफ्नो ज्यान जोगाउन निस्कनछन् छिचिमिराहरु। फेरि आफ्नो बासिस्थल फर्कनछन् या फर्कदैनन, त्यो थाहछैन उनिहरुलाइ आफ्नो भबिस्य खोज्दै सपना सजाउँदै निस्केकाहुन उनीहरु के थाहा आगोको पासो थापेकाहुन्छन,भनेर भुब्रोमा परेर ज्यान गुम्छ भनेर उज्यालो द�. . .


चारू

-अरुण खड्का हुँदिन म तिम्रो भनी जिद्दी गर्न छोड प्रिय, मेरो बारे दुनियाँको कान भर्न छोड प्रिय। राखेको छु छितिभित्र सजाएर तिमीलाई, बेलाबेला दिलबाट डेरा सर्न छोड प्रिय। एक्नास हुन्न जीवन हुन्छ उतारचढाव, आत्तिएर निराशाको सामू पर्न छोड प्रिय। कहिले घाम कहिले पानी जीवनको रीत, आँसु बनी आँखाबाट तल झर्न छ�. . .


मुक्तक

- कमलराज बिष्ट मगर १ मुक्तक बोल्नै चाहन्नौं त अचेल कति सम्म टिक्छ। तिम्रो झुटो प्रेमको खेल कति सम्म टिक्छ। माया गरे झैं नाटक वाह! क्या गर्यो तिमीले हेर्छु म बर्खाको त्यो भेल कति सम्म टिक्छ। २ मुक्तक तब सम्म एउटै दिन रात हुन सक्छ। जब सम्म यौवनको मात हुन सक्छ। म त चुँडिएको चप्पल हुँ फालिदेऊ , सफर लामो छ क�. . .


लिलाम

-शिखा अधिकारी खतिवडा यो मनको व्यथा कसलाई सुनाउँ दाइ यो मनको व्यथा कसलाई सुनाउँ ? माइतमा लच्छिनकि तिम्री बहिनी घरमा अलच्छिनी बन्नु परेको छ आमालाई सुनाउँ..प्रेसर छ ढल्लिन बालाई सुनाउँ, दम छ श्वास बढ्ला दाजुभाइ आफ्नै जिन्दगीको युद्धमा लडाईँ लड्दैछन् । व्यथाकाे पहाड बोकि हिमाल चढ्ने साहस गरेकी छु टुहु�. . .


यस्तै हो त?

-मञ्जु घिमिरे दाहाल यात्रा हो जीवन सधैं सहज कहाँ हुन्छ र हिड्नपर्छ उकालो ओरालो सहनुपर्छ असिनापानी कति खोंच र गल्छि छिचोल्न पर्छ कहिलेकाही यात्रामा ठेस लाग्छ सहनु पर्छ अवजस खेप्नु पर्छ टाउको माथि संकट आइलाग्छ ढुङ्गा बज्रन्छन मन मुटुमा आँधी हुरी चल्छ जिउनेक्रममा चक्रवात चुलिन्छ तैपनि अनवरत ह�. . .


फूल

-पुष्पा बोगटी फूल ! बगैंचामा फुल्दैछौ कि कतै कसैको सहारा गमलामा छौ? माथी माथी लेकमा आफ्नै गाउँको प्रख्यात नाम बोकेर जन्मेको तिमी लालिगुँरास! कहिले अग्ला पहाड पहराहरूमा भिर पर्खालहरूमा आफ्नै स्वतन्त्र रूखहरुको मेरुदण्डमा फुलिरहन्छौ सुनखरि ! यहीँ अर्थमा बाँच्नेहरु कसरी बाँच्दैछ्न् ? आफ्नो प्रे. . .


फेसनेबल महिना साउन: हरियो चुरा र मेहेन्दी संस्कार कि फेसन ?

-चन्द्र पौडेल प्रत्येक वर्ष साउन महिना शुरु भएसंगै महिलाहरुले हरियो,पहेँला चुरा,मेहेन्दी, हरियो लुगा लगाएर महिलाहरू सजिने गर्दछन् । साना-साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । साउन महिनामा जताततै हरियाली हुँदा यो महिनालाई विशेष गरि हरियो महिनाको रुपमा प�. . .


बुहारी तिम्रो के गल्ती

-पारस भट्ट "प्यासी" कहाँ हुर्क्यौ कहाँ बढ्यौ कहाँ लेख्यौ कहाँ पढ्यौ आमाबुवा पनि राम्रै थिए, हजुरबुबा आमा पनि राम्रै थिए! दाइभाइ पनि सफा मन भएकै, दिदिबहिनी पनि सफा मन भएकै, छिमेकी पनि सहयोगि भावना कै माइतिघर छँदा सम्म तिमि पनि सभ्य र भब्य नै थियौ! एकदिन तिमिले बिवाह त गर्नु नै थियो अरुको घर जानू नै थियो. . .


के तिमी मलाई सम्झिरहन्छौ?

-लक्ष्मण निरौला मलाई जमेर बस्नु स्विकार्य थियो, तिमीलाई थिएन। तिमीलाई त बग्नु थियो र निस्किनु थियो एउटा अबिरल यात्रामा। म जे थिएँ, तिमी त्यही बन्नुपर्छ, त्यो जरूरी पनि थिएन। हामी स्वभावैले जे जे थियौँ, त्यही त्यही बन्यौँ र सही पनि थियौ। तिमीले सम्पूर्ण प्रयासहरूलाई कहिले तोडेर त कहिले बाटो म. . .


यही हो त लोकतन्त्र

-राजनप्रसाद न्यौपाने "श्रीयम" मेरो बाल्यकाल तत्कालिन राजनीतिले दिएको मातृभूमिको आँशू शब्द संसार बनेर कवितामा पोखिदै जिन्दगी लेखिरह्यो । आशक्तिले आक्रान्त मेरो गाँउ ती अभागी डाँडा खोल्सी र पहाडहरु बोकेर पुरै दुर्लभ नेपालको प्रतिनिधित्व गरिरहन्थ्यो । पद , पेशाा र पैसाको बलमा पहुच पुर्‍याएर मे. . .


गजल

-सरिता सेढाई मायाको डोरी कसिलो पारी जिन्दगी बिताउँला जीवनमा आँसुको थोपा नझारी जिन्दगी बिताउँला आँटो रोटो जे पाक्छ घरमा रमाउँदै खाएर प्रिय गुन्द्रुकको झोलले छाक टारी जिन्दगी बिताउँला दुईदिने चोला हाँस्ने हो बोल्ने हो दिल खुला गरेर बिघ्न र बाधा बिचैमा मठारी जिन्दगी बिताउँला पवित्र मायामा लागेछ भ�. . .


कथा : विच्छेद

- निर्मला देवी तिम्सिना 'कान्छी' एकापट्टी अनन्त समुद्रका छालहरू उर्लिएका थिए भने अर्को पट्टि चिल्लो सडकमा चिल्ला गाडीहरू दौडी रहेका थिए । बिचमा रहेको मनोहर बगैंचामा हामी बसिरहेका थियौँ । जताततै विभिन्न जातका फूलहरू हाँसी रहेका थिए । फूल सभ्य भएर हाँसेका थिए भने हामी हरियाली चौरमा असभ्य भएर हाँसिरहे�. . .