मोरङ क्षेत्र नं-५ अन्तर्गत भातिगछ गाबिसका जनता बिकासका लागि एकजुट हुँदै बिकास निर्माण समिती गठन गरेको छ । मुगां हेमराज संयोजक रही ४१ सदस्य रहने गरी एक समिती गठन गरिएको हो । भातिगछको चौतर्फी बिकास गर्नेको निम्ती समिती गठन गरिएको समितीका संयोजक हेमराज ले जानकारी दिए ।. . .
जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगरका चार जना जुवाडेलाई जनही एक हजार जरिवाना गराएर छोडेको छ । बिराटनगर १० मा बस्ने राजेश रिजालको घरमा जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।प्रहरीले ५८ हजार २ सय सहित चार जना लाई नियन्त्रणमा लिएको थियो ।. . .
वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका सोलुखुम्बु सोताङ ६ रोक का एक ब्यक्तिको मृत्यु भएपछि उनको शव आज जिल्ला ल्याइएको छ। सोताङ ६ रोकका वर्ष २७ का प्रेम राईको गत ९ गते मृत्यु भएको थियो। उनको शव काठमाडौँबाट आज बिहान माउण्टेन एयरको हेलिकोप्टरमार्फत् सोताङ ल्याइएको हो । उनी ३ वर्ष अघि रोजगारीको लागि दुबई ग. . .
दशैं मनाएर आ–आफ्नो बासस्थान र कार्यक्षेत्र फर्कनेको सडक तथा बसपार्कहरुमा भिडभाड छ । हरेक वर्ष चाडवार्डमा एक्कासी बृद्धिहुने यात्रुहरु र सवारी साधनहरु सिमित हुने हुंदा गाडिको टिकट नपाएर सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । बडादशै“ मनाएर आफ्नो कार्यक्षेत्र र बासस्थान फर्कनेको लर्को सडक तथा बस�. . .
डिभिजन सहकारी कार्यालय इलामले पहिलो पटक ५ वटा सहकारीको एकीकरण गरेको छ। उत्तरी पुवामझुवा गाविसमा रहेर विभिन्न उद्देश्य लिइ सञ्चालनमा रहेका सहकारीहरुको एकीकरण गरिएको सहकारी डिभिजन कार्यलय ईलामले जनाएको छ। सहकारी एकीकरणका लागि ति सहकारीले डिभिजन सहकारी कार्यालय इलाममा सहकारीहरुले आवेदन गरेपछि सह�. . .
विराटनगर भन्सारमा कार्यरत एक कर्मचारीले सोमबार राति आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो भन्सारमा खरिदार पदमा कार्यरत विराटनगर–६ बस्ने ३० वर्षीय वेदमणि घिमिरेले आफ्नै घरको कोठाको सिलिङमा झुन्डिएर आत्माहत्या गरेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रह. . .
नेकपा (एमाले) मोरङले वडा दशैं, दीपावली, छठ, बकर इद, नेपाल सम्वत् लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदन तथा चियापन कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले निर्णय गरी अध्यक्ष महेश रेग्मीको संयोजकत्वमा १९ सदस्यीय कार्यक्रम तयारी समिति समेत बनाएको प्रचार विभाग प्रमुख �. . .
सुनसरीको अधिकांश गाविसका कार्यालयहरूले आफ्नो अनुकूलका लेखापरीक्षकबाट लेखापरीक्षण गराइरहेको पाइएको छ । गाविसले गरेको अनियमित काम र कागजहरूलाई समेत मिलाएर लेखापरीक्षण गरिदिने लेखापरीक्षक नियुक्त गरी परीक्षण गराइरहेको पाइएको हो । गाविसमा अनुगमन नहुँदा र सामाजिक परीक्षण नगर्दा अनियमितता गरे पनि �. . .
विराटनगर, आश्विन १९ - मोरङको भोगटेनीस्थित चिसाङ खोलामा बगेर आइतबार एकजनाको मृत्यु भएको छ । मृतककी छोरी बेपत्ता भएकी छन् । माछा मार्ने क्रममा स्थानीय ४५ वषर्ीय सुमित्र राई र उनकी नौ वर्षीया छोरी रोशनीलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार माछा खोज्न खोलामा पसेकी छोरीलाई बगाएपछि बचाउने क्रममा सुमि�. . .
काठमाडौ, आश्विन २० - ७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका थिए । यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् 'घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?' काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो ।. . .
अमेरिका निर्यात हुन थालेपछि इलामका उत्तरी मावु, माईमझुवा, माईपोखरी, सुलुबुङ, जमुना, सुम्वेक, पुवामझुवा गाविसमा बाक्लै रूपमा डेरी उद्योग स्थापना भएका छन् । किसानले गाई पालेर दूध उत्पादन गरी छुर्पी बनाउँदै आएका छन् । किसानले प्रतिकिलो ३सय २० रुपैयाँमा छुर्पी बेच्न थालेको जमुनाका मनोज भट्टराईले बताउनु �. . .
पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा मापदण्ड विपरीत मिसावट गरी खाद्य पदार्थ उत्पादन गर्ने १६ उद्योगमाथि मुद्दा दायर गरेको छ । सूर्यमुखी तेल, सोयाविन तेल, खानेपानी, मसला, बिस्कुट, चकलेट, चिया र डेरी प्रोडक्ट उत्पादकहरूमाथि मुद्दा दायर गरिएको कार्यालय�. . .