विराटनगर साउन १३ , नेपाल पर्यटन बोर्डले भारतका मुख्य सहरलाई लक्षित गरि "गर्मी से बेहाल, चलो नेपाल" अभियान सुरु गरेको छ। पर्यटन बोर्डले भारतीय पर्यटकलाई आकर्षित गर्न यस्तो अभियान सुरु गरिएको बताएको छ । साउन १० गतेदेखि बोर्डले भारतीय सहरमा गर्मीबाट छुटकारा पाउन नेपाल उत्कृष्ट गन्तव्य भएको भन्ने नाराका �. . .
ए यात्री! किन मलिन छौ? साझ पर्न थाल्यो भनेर वा स्थानसम्म पुग्ने समय गुज्रिनै लाग्यो भनेर? अन्धकार त क्षणिक हो आस्थाको आकाश उचालेर मनमा निर्धक भइ रात काटिदेउ थकानहरुले विश्रामको शैया खोजेको बेला सुत्नु पनि हिँड्नु नै हो भोली जब घाम लाग्छ नयाँ गति र गीत गुन्जन थाल्नेछन् उज्यालोको या. . .
विराटनगरमा आगामी श्रावण २९ गते देखि हुने विराट फुटसल कपको तयारी अन्तिम चरणमा पुगेकोे आयोजकहरुले जनाएका छन् । यस पटक हिट एण्ड हैंग आउट फुटसल र आवर विराटनगरको संयुक्त आयोजनामा हुने टुर्नामेन्टको पहिलो संस्करण हुन लागेको हो । विराटनगर ६ स्थित हिट एण्ड हैंग आउट फुटसलको मैदानमा हुने टुर्नामेन्टमा विराट�. . .
काठमाडौं-व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन १७ गतेबाट सुरु गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरले मंगलबार व्यवस्थापिका संसद् बैठकमा उक्त मिति तोकेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार कामचलाउ हैसियतमा पुगेसँगै संसद्ले नयाँ कार्यकारी प्रमुख छान्. . .
बिराटनगर साउन १२ , बिराटनगर जतुवा घर भएका र हाल हनुमाननगर योगिनीमाई नगरपालिका ८ बस्दै आएका सुदिपकुमार यादवलाई बाढीले बगाएर बेपत्ता बनाएको छ । उनी हनुमाननगर स्थित फोरवाड संस्थामा कार्यरत थिए । २३ वर्षीय यादव संस्थाको रकम असुलीमा जानेक्रममा जिता खोलाले बगाएको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको प्रह. . .
सप्तरी साउन १२ , आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन । श्रीमतीको ईच्छा बिपरित यौन सम्पर्क राखेको आरोपमा सप्तरी कुसहाका २५ वर्षीय पुरुष पक्राउ परेका हुन । उनकी श्रीमतीले श्रीमान बिरुद्ध बलात्कारको उजुरी दिएपछि पक्राउ गरिएको हो । घटनाको विवरणमा असार २५ गते राति माइतीघरमा . . .
बिराटनगर साउन १२ , बिराटनगर उपमहानगरपालिका अन्तरगत पुष्पलाल चोकदेखि भट्टा चौकसम्मको कालोपत्रे सडक बनाइएको दुई महिना मै भत्किएको छ । एसियाली विकास बैंकको २ अर्ब ४२ करोड अनुदानमा वातावरणीय सुधार परियोजना अन्तर्गत कलिका कन्स्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । गत महिना मात्रै उक्त सडकमा निकै तामझाम. . .
बिराटनगर साउन १२ , विराटनगर ७ सरोचियाबाट एक थान पेस्तोलसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेमा सरोचियाका ३५ वर्षका धर्मेन्द्र मण्डल रहेका छन । मण्डलको किराना पसलबाट प्लास्टिकको पोको बनाई राखेको अवस्थामा पेस्तोल पक्राउ गरिएको थियो ।. . .
बिराटनगर साउन ११, निजी बिद्यालयहरुको संस्था प्याब्सन मोरङले लगातारको वर्षा र बाढीका कारण बिद्यार्थीलाई स्कुल आउन गार्हो हुने भन्दै ३ दिन बिदा दिएको छ । प्याब्सनले साउन १२ गतेदेखि १४ गतेसम्म बिद्यालय बिदा दिने भएको प्याब्सन मोरङका राजेस आचार्यले जानकारी दिए ।. . .
विराटनगर, ११ साउन ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडीले प्रति�. . .
विजय धिमाल राजघाट, ११ साउन मोरङको सुन्दरदुलारी १ की शिला लिम्बूले पचास लाख रुपैयाँ लिएर धितो राखेको जग्गा पुन बिक्री गरेपछि जग्गा किन्नेहरूको बिल्लीवाठ भएको छ । साविक दुलारी गाविस ५ (च) को कित्ता नं.३३८६ र ३३८७ को १ विगाहा ३ कठ्ठा र दुलारी–५ (घ) को कित्ता नं ८४ को ५ कठ्ठा जग्गा खरिद गर्ने मोरङ राजघाट –७ का ह. . .
प्रेम देवान मोफसलमा संघर्ष गर्दै बनाईएको यो साइनो मायाको चलचित्र यही साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको ‘यो साइनो माया को’ चलचित्रको पहिलो प्रिमियर शो आउँदो बिहीबार विराटनगरमा हुने भएको हो । चलचित्र निमार्ण यूनिटले आज विराटनगरमा प�. . .