Admin_OB

५५ ले आज विरेन्द्र सभागृहमा महाभिडन्त गर्दै

विराटनगर, २१ साउन । स्कूलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्नुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगिताको फाइनलमा ५्५ जना प्रतियोगिले आज विरेन्द्र सभागृहमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनलको लागि पूर्वाञचलको विभि. . .


संन्दिपको उपचारकालागी आर्थिक संकलन हुँदै

विजय धिमाल राजघाट २१ साउन मोरङ्गको बयरवन ३ हरकपुरका २७ वर्षिय सन्दिप सेन्चुरीलाई बोनम्यारो क्यान्सर भई बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था भएको कारण रकम संकलन अभियान जारी रहेको छ । उनको शरिरमा सेतो ब्लड सकिएको संकामा टिचिङ अस्पतालले दिल्ली रिफर गरेको थियो । उनको दिल्लि स्थित बि एल के अस्पतालल�. . .


विराटनगरकाे अायल नियम नजिकै दुर्घटना

विराटनगरकाे अायल निगम नजिकै अाज काे १ च ८५९९ नम्बरकाे टाटा सुमाे दुर्घटना भएकाे छ । इटहरीबाट विराटनगर अाउदै गरेकाे उक्त सुमाे साइकल यात्रीलाइ जाेगाउन खाेज्दा अनियन्त्रित भइ सडककाे किनारामा पुगेर पल्टिएकाे चालकले बताए । ३ जना सवार उक्त सुमाे दुर्घटनामा सामान्य चाेट पटक बाहेक कसैलाइ केहि नभएकाे प्रत�. . .


२२ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाईने

विराटनगर २१ साउन । आदिवासी जनजातीको पहिचान संस्कार र संस्कृति जर्गेना गर्ने उद्धेस्यका साथ २२ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा मनाईने भएको छ ।नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् र नगर परिषद् विराटनगरको सयुक्त आयोजनामा साप्ताव्यापी कार्यक्रम गर्न लागेको हो । नेपाल आदिवासी ज. . .


बिराटनगरमा तिजको अवसरमा तिज तारा २०७३ हुने

बिराटनगर साउन २१ , संस्था नेपालको आयोजनामा नारीको महान चाड तिजको अवसरमा पुर्वाञ्चल तिज तारा २०७३ हुने भएको छ । बिराटनगर स्थित जुनजेली बुटिकको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा बिवाहित नारीहरुले समुहमा नृत्य गर्नुपर्ने छ । बिवाहित महिलहरुको लुकेको बसेको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिता आ�. . .


डा. गोविन्द केसीको समर्थनमा बिराटनगर बजार घुम्ने यि युवा

बिराटनगर साउन २१ , बिराटनगर बजारमा बिहिवार तपाईंहरुले पनि हामीले जस्तै एक युवालाई हातमा प्लेकार्ड लिएर घुमिरहेको देख्नुभयो होला । उनि हुन धरानका बाशु चालिसे नाम गरेका युवा । उनि डा. गोविन्द केसीको मागहरु सरकारले पुरा गर भन्ने संदेश दिन संदेश दिन हिडेको हुन । प्लेकार्डमा विभिन्न भ्रष्टाचार बिरोधी नार�. . .


लायन्स सिटीद्वारा बिराटनगर-१६ मा वृक्षारोपण

बिराटनगर साउन २० , लायन्स क्लब अफ बिराटनगर सिटिले बुधबार विराटनगर १६ स्थित सामुदायिक भवनको प्रागणमा वृक्षारोपण गरेको छ । कार्यक्रममा धुपी , कपुर , कल्की , अमला जातका करिब सय थान बिरुवा रोपिएको थियो । सो अवसरमा लायन्स क्लब विराटनगर सिटीका अध्यक्ष लायन गोपाल पाण्डे , लायन्स क्लबका अन्य पदाधिकारी तथा सदस्य �. . .


बिराटनगरबाट इन्जेक्सनसहित दुई पक्राउ

बिराटनगर साउन २० , बिराटनगर-२१ बाट बुधबार २ सय ५ एम्पुल लागूऔषध टिडिजेसिक इन्जेक्सनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धरान १५ का नवीन तुम्बाहाम्फे र धरान २२ का दिपेन्द्र गिरी रहेको प्रहरीले बताएको छ। दुबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।. . .


हज यात्रीलाई बिराटनगरामा बिदाई कार्यक्रम

बिराटनगर साउन २० , यस वर्ष साउदी अरबको मक्का मदिना हजका लागि जाने यात्रीलाई बिराटनगरमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटी बिराटनगर र कौमी एकता समाजले संयुक्तरूपमा मोरङ , झापा र उदयपुरका ४० हज यात्रीलाई बिदाई गरेको हो । हज यात्रीलाई मुस्लिम युथ कमिटीका सचिव इमाम हैदर , इमाम जामे म�. . .


लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, १९ साउन विराटनगर रक्त सञ्चार गृहमा रगतको अभाव देखिए पछि मानविय सामाजिक कार्य पुरा गर्न लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान जिवनदान कार्यक्रम सम्पन्न गरेको छ । पुर्बको स्वास्थहबका रुपमा बिकसीत हुदै गएको बिराटनगर शहरमा धेरै अस्पतालहरु छन् । दिनहुं बिरामीहरुको चाप बढदै गएको छ । त. . .


निजी बिद्यालयमा बिना अनुमति कक्षा संचालन

विराटनगर साउन १८ , तेह्रथुम जिल्लामा अधिकांश निजी विद्यालयले अनुमति बिना नै कक्षा संचालन गर्दै आएका छन । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले वर्ष-वर्षमा कक्षा थपेपनि त्यसको अनुमति नलिएको जनाएको छ। जिल्लामा २३ वटा निजी विद्यालय सञ्चालनमा छन् भने सातवटाले माध्यमिक कक्षा सञ्चालनको अनुमति. . .


सिधुवा दुर्घटनाका घाइतेका लागि केहि घण्टा मै सय पिन्ट रगत

अफिसमा बसेर ‘नेट सर्फिंग’ गर्दै गर्दा दिउसो एउटा दुखद समाचार पढेँ – ‘धनकुटाको सिदुवामा गाडी दुर्घटना भएर ७ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए ।’ अत्यन्तै दुखित बनायो, यस खबरले । तर अफिसियल ब्यस्तताले केही सोच्नै भ्याइनछु । कामकै थिचाइमा परिरहेछु । एक्कासी दिउसो साढे ४ बजे धरानस्थित रेडक्रस. . .