Admin_OB

डा. केसीको समर्थनमा बिराटनगरमा पनि प्रदर्शन

बिराटनगर साउन ५ , बिगत ११ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चौकमा मंगलबार प्रदर्शन गरिएको छ  । प्रदर्शनमा आएकाहरुले डा केसीले उठाएका माग पूरा गर, स्वास्थ्य क्षे. . .


सेतो कात्रोको साँक्षी म – सुमन सुस्केरा

भो हजुर मलाई सेतो कात्रो चाँहिँदैन त्यो त देश बेच्नेहरुले किनेका छन् रे । त्यसैले सेतो कात्रो मलाई साँक्षि राख्नुछैन । म देशबेच्नेहरुको लिष्टमा पर्दिन । हो सेतो कात्रो साँक्षि राखेर देश बेच्न कै लागि पेश्की लिएका छन्  । त्यसैले भो हजुर मलाई सेतो कात्रो चाहिँदैन । म मरेको दिन मलाई स्मशान घाटको दाउरा �. . .


नेपाली क्रिकेट टिमले जित्यो क्रिकेटको पहिलो क्लब एमसीसीलाई

काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्�. . .


मेरील्याण्डका ३ विद्यार्थी बेलायत भ्रमणमा जादै

प्रेम देवान विराटनगर ४ साउन । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत तीन विद्यार्थी बेलायत भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ वोल्भरह्याम्पटन बेलयातको निमन्त्रणमा मेरिल्याण्ड कलेजका तीनजना विद्यार्थीहरु शैक्षिक भ्रमणकालागि जाने भएका हुन् । बिद्यार्थीहरु शुसान्त निरौला, मेघा जाजु र निखिल गोय�. . .


 फिदिममा एकै परिवारका तीन जनामाथी खुकुरी प्रहार गर्ने नियन्त्रणमा   

पाँचथर, साउन ४ पाँचथरको फिदिम-२ मा एकै परिवारका तीन जनामाथी खुकुरी प्रहार गरी फरार भएका युवक पक्राउ परेका छन। स्थानीय देवराज इवा लिम्बुसहित उनकी छोरी सावित्रा र छोरा आइन्द्रलाई खुकुरी प्रहार गरी फरार भएका सोही स्थानका १९ वर्षिय मनोज तुम्बाफोलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले ते. . .


बिराटनगरमा फिल्म मेकिङ कार्यशाला हुने

बिराटनगर साउन ५ , बिराटनगरका युवाहरूको लागि खुसीको खबर छ , अनियन फिल्मस् काठमाडौको आयोजनामा उक्त कार्यशाला बिराटनगरमा हुन लागेको हो । १४ अगस्ट देखि २५ अगस्ट सम्म बिराटनगरमा हुने उक्त कार्यशालामा ३० जना युवा फिल्म मेकरहरुलाई ५ जनाले प्रशिक्षण दिनेछन् । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयम�. . .


मेची–कोशी अञ्चल स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

विराटनगर साउन ३, राष्ट्रिय परीक्षा बोर्ड विराटनगर कार्यालयको आयोजनामा मेची–कोशी अञ्चल स्तरीय निबन्ध प्रतियोगिता आज सम्पन्न भएको छ ।निबन्ध प्रतियोगितामा विराटनगरमा रहेको अरनिको उच्च माविकी योजना दुलाल प्रथम भई नगद १२ हजार र ट्रफि हात पारेकी छिन् । त्यैसैगरी विराटनगरको सिटी कलेका मित्रप्रसाद दोस्�. . .


पुर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितको टेम्पो सवारी (फोटो फिचर)

बिराटनगर घर भएका पुर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितको टेम्पो सवारी (फोटो फिचर) तस्बिर : वासिम आलम. . .


मेरिल्याण्ड-एप्लाइड कलेजमा बिद्यार्थीले मनाए गुरु पुर्णिमा

बिराटनगर साउन ४ , गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुले कलेजका प्राध्यापकहरुलाई अविर , माला र मिठाइले अभिनन्दन गरेका थिए । गुरुहरुको श्रद्धाको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिद्यार्थीहरुले बताएका छन । उक्त कलेजमा सिएको पढाइ हुँदै आए�. . .


डा.केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ। समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीको अवस्था बुझ्न सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। डा.केसीसँग पहिला अनसन बस्दा तीन पटक भ�. . .


Nepal vs MCC [LIVE]

Live from the Home of Cricket, MCC versus Nepal in a 50-over match. MCC XI: Keith Dutch (Captain) Glenn Phillips James Overy Clinton Perren Mike Coles Steve Clark George Adair Richard Wilkinson Chad Barrett Marc Reingold Alex Senneck Nepal Squad: Paras Khadka (Captain) Bikram Sob Subash Khakurel Anil Mandal Gyanendra Malla Shakti Gauchhan Basanta Regmi Sharad Vesawakar Sompal Kami Sagar Pun Binod Bhandari Karan KC Sandip Lamichhane Raju Rijal Rajesh Pulami Magar. . .


भोजपुरका भुकम्प पिडितलाई बिउपशु वितरण गरियो

भोजपुर साउन ४, भोजपुरमा भुकम्प पिडित परिवारका लागि बउपशु वितरण गरिएको छ। जिल्ला पशुसेवा कार्यालयले भुकम्पबाट पुर्ण क्षति भएका एक सय पाँच परिवारलाई बिउका लागि बोका र राँगा वितरण गरेको छ। भुकम्प पिडितको जीवन उकास्न बिउपशु वितरण गरिएको निमित्त कार्यालय प्रमुख रोहित कुमार कार्कीले जानकारी दिए ।. . .