विराटनगर, २२ असार । विराटनगरस्थित गोल्डेन हस्पिटलले लापरबाही गर्दा इटहरी–५ सुनसरीका लक्ष्मीप्रसाद चौधरी (५५) को तीन पटक पेटको शल्यक्रिया गर्नुपरेको छ । सामान्य पेट दुखेपछि अस्पताल भर्ना भएका चौधरीलाई अल्सर भएको भन्दै हस्पिटलले पहिलो पटक गत फागुन १० गते शल्यक्रिया गरेको थियो । शल्यक्रियाको क्रममा �. . .
काठमाडौ, २३ असार नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएको छ । बुधबार विहान ४ बजेदेखि अचेत भएका कोइरालाले साँझ पार्टी सभापति शेरबहादुर देउवाले बोलाउँदा आँखा खोलेका छन् । यद्यपि, कोइरालाको स्वास्थ्य अझै गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए�. . .
Lately Monsoon hiking has gained momentum among the folks in Biratnagar. A cloudy monsoon morning is a photographer’s paradise. And the quintessential of every hiking are those photographs that you can’t wait to upload, tag and hashtag the next day. We all want that wow factor in the picture. A picture has that ability to captures moments, freeze time and weaves a story. You don’t necessary have to be a photographer with a fancy DSLR. Few observation can definitely squeeze out some more juice from those photos. Here are the few tips to realize those power of a pic! Capture action Poses are good. You have mastered that already. But it is those pictures that you take on the go which tell a story of its own. With keen observation you can capture some really cool images while wal. . .
प्रेम देवान जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले फेरी अर्को फेशनको शहर विराटनगरलाई तहल्का मनाउने भएको छ । जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागेको हो । आगामी साउनको दोस्रो साता देखी अडिसन सुरु गरिने जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए �. . .
बेलबारी । मोरङको बेलबारीमा रहेको लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष एसएलसी उर्तिण गरेका शेयर सदस्यहरुका छोराछोरीमध्येबाट छनौटमा परेका २ जनालाई छात्रबृति प्रदान गरेको छ । मंगलबार संस्थाको भवनमा आयोजित कार्यक्रममा भगवती उच्च माबिमा अध्यायनरत बेलबारी ३ का सुमन भुषाल दर्जी र सुकुना बहुमुख. . .
बिराटनगर असार २३ , विराटनगर उपमहानगरपालिका भित्र प्लास्टिकका झोलाको प्रयोग कम गर्न २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराट भिजनको आयोजना र विराटनगर उपमहानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको गोष्ठीमा नागरिक समाज , सञ्चारकर्मी , टोलसंगठनका प्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधि सहभागी �. . .
इनरुवा असार २३ , सुनसरी सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको छ। इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुदै आएको पानीका दुईवटा पम्प खराब भएको कारण खानेपानी सेवा बन्द भएको हो । खानेपानी संस्था इनरुवाका अनुसार मर्मत कार्य जारी रहेको छ र मर्मत नभए सम्म खानेपानी सेवा बन्द रहने जानकारी दिएको छ।. . .
बिराटनगर असार २३, मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटाइबाट अन्दाजी ४० वर्षका हरिबहादुर कार्कीको मृत्यु भएको छ। बेलबारी नगरपालिका ६ बस्ने आशिष राईको कुटपिटबाट टाउकोमा चोट लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राईलाई भने प्रहर�. . .
बिराटनगर असार २२ , बिराटनगर-२० मा रहेको दरैया बस्तीमा जग्गा सम्बन्धि विवाद भएर कुटपिटबाट ९ जना घाइते भएका छन । स्थानीय सन्तोष पाण्डे र सुर्यनारायण कामतबिच जग्गाको सिमानाको विषयमा झगडा भएको थियो । घाइते सबैको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।. . .
A Brazilian court blocked Facebook funds worth BRL19.5 million ($6.1 million) after WhatsApp, owned by the social media giant, failed to submit messages that could potentially help the court in a drugs case,G1 reported. The funds are equal to WhatsApp’s accumulated fines over the last five months for non-compliance. Since WhatsApp has no bank accounts in Brazil, the judge froze funds of its owner instead. According to the country’s federal police, WhatsApp paid no heed to repeated orders over five months to hand over messages exchanged by users suspected to be members of an international cocaine smuggling ring being investigated since January. The report also said police believe that without these messages, it will be very difficult to expose other members of the ring and pro. . .
साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेन�. . .
शिर्षक देख्ने बित्तिक्कै पाठक हरुलाई अचम्म लाग्न सक्छ ! के भन्या होला जस्तो पनि लाग्न सक्छ ! ठुलाले भनेको हो कि साना बाल-बालिकाले भनेको हो , भनेर उत्सुकता पनि जाग्न सक्छ ! अहिलेको हाम्रो आधुनिक समाजमा बाँच्नेहरुका लागि यो कुरो अचम्म लागे पनि , हाम्रो नेपालि समाजमा केहि बर्ष अघि सम्म यस्तो शिर्षकले कसैलाई �. . .