Admin_OB

अब गर्भवती महिलाको जाँच मोबाइलबाट

बिराटनगर असार २० , इलामका २७ गाविसमा 'मोबाइल हेल्थ" कार्यक्रम संचालनमा आएको छ । यस कार्यक्रम अन्तरगत गर्भवती महिलाले कुन कुन समयमा गर्भको परिक्षण गराउने , खोप लगाउने , गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाट जानकारी पाइने भएको छ ।. . .


बिराटनगरमा सौर्य बत्तीको लागि ८ करोड बजेट

बिराटनगर असार २० , बिराटनगरमा सडकबत्ती सौर्य उर्जाबाट बाल्न बिराटनगर उपमहानगरपालिकालाई स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख रुपैया प्रदान गरेको छ । विगत केही वर्ष देखि सौर्य उर्जाबाट सडक बत्ती बाल्ने योजना उपमहानगरपालिकाको भएपनि बजेट अभाव र सडकबत्ती जडान गर्ने कम्पनी बिचमै भागेपछि काम रोकिएको थ. . .


नक्कली सर्टिफिकेट पेस गरेका डाक्टर धरौटीमा छुटे

बिराटनगर असार २० , केही हप्ता अघि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका बिराटनगरका तीन जना डाक्टर धरौटीमा छुटेका छन । जिल्ला अदालत मोरङले चिकित्सकहरु संजय दास , मोहम्मद अबुल कलाम र लिलि राजवंशीलाई धरौटीमा रिहा गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरि काठमाडौ ल्याएका डाक्�. . .


पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु

१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुल नजिकै बनाइएको पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु भएको छ । पर्खालले च्यापिएर २० जना घाइते भएका छन् । जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्त�. . .


‘गुण्डा नाइके’ दीपक मनाङ्गे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गुण्डा विरुद्धको कारवाही तीव्र पारेको छ । विहीबार राति राजधानीमा केही गुण्डा नाइकेहरुको अखडामा छापा मार्नुका साथै प्रहरीले पुराना ‘डन’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ । विहीबार राति प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंहलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रमुख ए. . .


पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकपको सेमिफाइनलमा

काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल�. . .


पार्टी प्यालेसका कामदारको शव शौचालयमा फेला

बिराटनगर असार १७, इनरुवामा रहेको जानकी पार्टी प्यालेसका एक कामदारको शव सोही पार्टी प्यालेसको शौचालयमा फेला परेको छ। शव ४० वर्षीय जीवन स्वर्णकारको रहेको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाँटीमा मासु अड्किएको पाइएको छ ।. . .


बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

विराटनगर - असार १६, बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक�. . .


बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

विराटनगर असार १६, बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्�. . .


सिराहामा दुर्गा तथा गंगा अारती सुरु

विराटनगर असार १५, सिरहाको वातावरण तथा जलसम्पदाको संरक्षण, आन्तरीक र बाह्य पर्यटनको प्रवर्धन गर्न सिरहामा दुर्गा तथा गंगा आरतीको सुरुवात भएको छ । पत्रकार महासंघ सिरहाले गरेको प्रस्तावनामा सिरहा नगरपालिकाले शुरुवात गरेको हो। सदरमुकामको ऐतिहासिक दुर्गा पोखरी (सुब्बा पोखरी) मा हप्ताको प्रत्येक वुधवार. . .


प्रेस सेन्टर मोरङ्गको अधिवेशन साउन १० गते हुदै

प्रेम देवान विराटनगर  असार १६, आगामी साउन १० गते प्रेस सेन्टर नेपाल मोरङको तेस्रो अधिवेशन हुने भएको छ। तेस्रो अधिवेशन सम्पन्न गर्नको लागि हालको अध्यक्ष बिनोद घिमिरेको संयोजत्वमा २५ सदस्य आयोजक समिति गठन गरीएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा बिहीबार बसेको एक भेलाले सम्मेलन सम्पन्न गर्न �. . .


“युवाहरु सपना देख्नुहोस” – डा. विरेन्द्र बिस्ट

बिराटनगर असार १६, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित न्युरो अस्पतालका निर्देशक डा.विरेन्द्र के बिस्ट संग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । डा. बिस्टले युवाहरूलाई सबैभन्दा पहिला केही कुराको सपना देख्न आग्रह गरे तथ. . .