२६ वैशाख, काठमाडौं । एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आइतबार ठूला करदाताको कार्यालयमा कर बुझाएको हो । एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाएको आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । एनसे�. . .
बिरटनगर बैशाख २६ , बिराटनगर स्थित इडेन स्कुलमा विभिन्न बाल क्लब गठन गरिएको छ । विद्यालयमा शनिबार निर्वाचनको माध्यमबाट मिडिया क्लबमा आयुष्मा घिमिरे , स्कुल अफ लिटिरेटी क्लबमा दिपिका पोखरेल , वातावरण क्लबमा रोहित घिमिरे , ल्याङवेज सुपरभाइजिङ क्लबमा उत्सव खत्री चुनिएका छन । निर्वाचनमा कक्�. . .
बिराटनगर-बैशाख २४ पत्रकारीता क्षेत्रमा संघर्ष गरीरहेका निखिल राउत अहिले नेपाली सांगीतिक क्षेत्रमा पनि संघर्षरत भएका छन् । एरिना टेलीभिजनबाट पत्रकारीता मा लागेका उनी पछिल्लो समय नेपाली गीत संगीतमा समेत आफ्नो उच्च औदा बनाउन लागि परेका छन् । सानै उमेरबाट आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांग�. . .
बारा , बैशाख २४ -गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । शम्भुलाई उनकै घरको बलोमा प्लाष्टिकको डोरीको पसो लगाई झुन्डिएको अवस्थामा र दुर्गालाई सुत्ने कोठामा कपडाको टुक्रासहित मृत फेल�. . .
https://www.youtube.com/watch?v=oOv9T9vS4DA. . .
विराटनगर बैशाख २४ , विराटनगरमा फागुन ६ देखि १५ गतेसम्म भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिले ९ लाख रुपैयाँ फाइदा भएको सार्वजनिक गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै ९ लाख ११ हजार नाफा भएको जानकारी गराएको छ । प्रतियोगितामा ७ लाख ७४ हजार ६ सय ६९ रुपैयाँ पुरस्कार, ४४ लाख ११ हजार �. . .
सप्तरीको झुट्की गाविसमा बिहिबार बिधुत चोरी गर्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। झुट्की गाविस ९ बस्ने २६ वर्षका हेम नारायण मण्डलको आफ्नै घर अगाडी रहेको बिजुलिको तारमा अंकुश (हुक) लगाउनेक्रममा करेन्ट लाग्दा ज्यान गएको हो। सांझ ५ बजेतिर घर अगाडी रहेको बिजुलीको तारमा हुक लगाउन खोज्दा मण�. . .
मोरङ, बैशाख २४ मोरङको बिराटनगरबाट बिहिबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन। बिराटनगर २१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट अगाडीबाट सुनसरी भरौल ३ खोरियाटोल का २४ वर्षिय कैलाश अधिकारीलाई पक्राउ गरिएको हो। सांझ ६ बजेतिर भारतीय जोगबनी बजारबाट आउदै गरेका अधिकारीलाई लागुऔषध नियन्त्रण ब्युरोबाट. . .
बिराटनगरमा चलिरहेको अव्यस्थित बिकास निर्माणको कामले गर्दा घण्टौ सडक जाम हुने गरेको छ अहिले । रोड्शेस देखी बिराटनगर बस पार्क र महेन्द्र चोक सम्म घण्टौ सवारी साधनको जामले बिराटनगर बासी हैरान भएका छन ।एम्बुलेन्स जस्ता अतिआवस्यक साधन समेतलाई निक्कै असर पर्ने गरेको छ । तस्बिर : बन्दना दाहाल . . .
बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्म�. . .
काठमाडौँ, २३ वैशाख - आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको एमाओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। कांग्रेसको सहयोगमा सरकार निर्माण गर्ने तयारीमा रहेको एमाओवादी र एमालेका नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिन सहमत भएको हो। बिहीबार विह�. . .