बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्म�. . .
काठमाडौँ, २३ वैशाख - आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको एमाओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। कांग्रेसको सहयोगमा सरकार निर्माण गर्ने तयारीमा रहेको एमाओवादी र एमालेका नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिन सहमत भएको हो। बिहीबार विह�. . .
उर्लाबारी, २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर भएका ४० वर्षीय इस्माइल हकको घरबाट निस्किएर चिया खान जानेक्रममा लडेर मृत्यु भएको हो । बिहान बर्�. . .
थाउनाको सिरक भुइँमा खस्यो ,हात दुखेकोले तान्न सकिन , रातभरि नाङ्गै सुतेँ , जाडोले थरथर कामेँ तर निदाउन सकिन बाबू , तिमीहरुले विदेशबाट ल्याएर दराज माथि राखेको त्यो हलुका खालको सिरक देऊ न मलाई । तिमीहरुलाई पनि अर्को छँदैछ क्यारे भन्दै बलिन्द्रधारा अाँसु बगाउँदै थिइन तिलमाया । देला तिम्लाई भनेर ल्याको हो �. . .
विराटनगर बसपार्क देखी रोडेशेष जाने सडक खण्डमा देखीएको सवारी साधनले उडाएको धुलो अहिले उत्त स्थानमा बसिनस्कनु भएको छ । धुलोका कारण सडकमा हिंड्न समेत नसक्ने अवस्था छ । वातावरण प्रदुशनले जनताको स्वास्थ्यमा नकरात्मक असर परेको छ । प्रेम देवान /आवर विराटनगर डट नेट . . .
बिसं २०४९ साल माघ २७ गते बुवा तेजेन्द्र बहादुर कार्की र माता देव कला कार्कीको कोखबाट जन्म भएको हो राजन कार्कीको । पोखरामा कान्तिपुर मोडल एजेन्सी चलाउदै आएका उनि अहिले निक्कै च र्चामा छन , चर्चाको कारणहो उनले खेलेको नयाँ चलचित्र "छेस्को" । आफुलाई पोर्न स्टार बन्न मन छ भनेर एकाएक च र्चामा आएकी अर्चना पनेर�. . .
माटो कै मुर्ती कसैको नाम शिव पार्वती अनि काली हुन्छ मागेको पुगे सबैको भगवान नत्र दिने उल्टै गाली हुन्छ पैसा चढाउन जाने हरुको भिड लाग्छ जहिले मन्दिरमा बाहिर हेर माग्न बसेका मगन्तेका कचौरा खाली हुन्छ मानबता हराइ सकेको उसको हिजो आज समाजमा फेरी किन त्यहि मान्छे नै मानब अधिकारको माली हुन्छ जसको मुटु �. . .
विराटनगर , विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा ड�. . .
विराटनगर, वैशाख २२ , विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष बनेका छन् । केन्द्रिय समितिको मतदान प्रकृयामा अध्यक्ष पदमा गच्छदारको एक्लो उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । यस्तै जारी महाधिवेशनले केन्द्रिय समितिको संख्या १ सय ३५ जनाबाट घ�. . .
सिरहा, बैशाख २३ गते। सिरहाको लक्ष्मिपुर ७ स्थित सिरहा चोहर्बा सडक-खण्ड अन्तरगत आज बिहान ३ बजे ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख २७७ नम्बरको ट्रकले विपरित दिसाबाट आउँदै गरेको स. ६ प ७७६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मो�. . .
प्रेम देवान विराटनगर २२ बैसाख ३१ गते विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । पटक पटक मिति तोक्दै स्थगित भएको बालमैत्री घोषणाको कार्य बैसाख ३१ गते गर्ने भएको हो । विराटनगर उपमहानगरपालिकाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ �. . .
प्रेम देवान विराटनगर २२ बैसाख मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को बन्द सत्रको प्रशिक्षण तालिम मंगलबारबाट सुरु भएको छ । गत बैसाख १५ गते पहिलो अडिसनबाट छानिएका १५ जना छात्र र १५ छात्रा गरी ३० जनालाई विराटनगरको नमस्कार होटलमा प्रशिक्षण तालिम सुरु गरिएको हो । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भ. . .