Admin_OB

पुसेट कलेजमा स्वागत कार्यक्रम

बिराटनगर फाल्गुन ३० , पूर्वाञ्चल ईन्जिनियरिङ तथा प्रविधि कलेज (पुसेट) मा विध्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कलेजका छैटौं र सातौ सेमेस्टरका बिध्यार्थीले आयोजना गरेको कार्यक्रममा पहिलो सेमेस्टरका बिध्यार्थीलाई स्वागत गरिएको थियो भने आठौं सेमेस्टरका बिध्यार्थी�. . .


संस्कृति ज्ञान परीक्षा सम्पन्न

बिराटनगर फाल्गुन २९ हिन्दूस्वयं सेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परीक्षा तथा सांस्कृतीक कार्यक्रम २०७२ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सुनसरी र मोरङका गरी ५४ बिद्यालयका छ सय बढी  बिद्यार्थीले भाग लिएका थिए । जसमा महेन्द्र मेमोरीयल उच्च मा.वी.का महेश कुमार उराव  प्रथम भएक�. . .


धरानमा छुरा प्रहारबाट एक घाइते

सुनसरीको धरानमा छुरा प्रहारबाट शुक्रबार एक जना गम्भिर घाईते भएका छन्। घाईते हुनेमा बराह क्षेत्र वडा नम्बर ७ बस्ने १८ बर्षिय सुरेन्द्र राइ रहेका छन्। धरान उप(महानगरपालिका वडा नम्बर २७ बस्ने मुना राइको विबाहमा आएका राईलाई वडा नम्बर २५ बस्ने १८ बर्षिय मिन कुमार राई र २५ बर्षिय रुपेन्द्र राईले छुरा प्रहा�. . .


किड्स भिलेजको वार्षिकोत्सब सम्पन्न

बिराटनगर फाल्गुन २९ , बिराटनगर स्थित किड्स भिलेज मन्टेशवरीको आज भव्यरुपमा दोस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा किड्स भिलेजका साना बालबालिकाले विभिन्न नृत्य ,गित र नाटक  प्रस्तुत गरेका थिए।  कार्यक्रमक‍ो अध्यक्षता पुर्वान्चन विश्वबिध्. . .


लागुअौषध सहित दुई पक्राउ

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर. . .


सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवान सहित तिन जनाको मृत्यु

सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा गए राती १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर. . .


मदर मधुमल्लामा बृहत प्रदर्शनी

बिराटनगर फागुन २९ मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई सम�. . .


दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

- तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि �. . .


विराटनगरमा पनि आयो क्यान्सर अस्पताल

प्रेम देवान विराटनगर २८ फागुन । क्यान्सरबाट पिडित भएका विराटनगर लगायात पुर्वका विरामीहरुले भरतपुर र भत्तपुर जानबाट मुक्त हुने भएका छन् । विराट मेडिकल कलेजले क्यान्सर रोगको उपचार सेवा शुरु गरेको छ । कलेजको सञ्चालनमा रहेको विराटनगर अस्पताल (विराट नसिङ्ग होम)ले आजबाट एक अस्पतालको उद्घाटन गर्दै सेवा स�. . .


म तिमीलाई प्रेम गर्छु..(कविता) – कृति अधिकारी

म तिमीलाई प्रेम गर्छु यस्तो प्रेम जसमा चुम्बन हैन चुम्बक छ यो मन जता फर्के पनि त्यतै तिर टाँसीराख्ने अचम्मको अम्मल छ मेरो प्रेम जसमा छालामा स्पर्सको अनुभुति दिने छुवाइ हैन मननै थर्काइदिने अनुपम कला छ यसमा लालीगुराँसको कथा, एकल यात्रा र बज्दा बज्दे विचमै टुटेर पुनः सच्चिएको तारहरुको साङ्गितिक घडी �. . .


इटहरीका सेकुवा कर्नरमा यौनधन्दा

इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ। इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो। संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आ. . .


महँगोमा पेट्रोल बेच्न विराटलाई स्वीकृति, प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने

काठमाडौं,फागुन २८ । सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ । आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्न सरकारले स्वीकृति दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारी स्वामित्वको आयल न�. . .