Admin_OB

रंगेलीका ट्क्सी मजदुरद्धारा सहायक सिडीओ लाई ज्ञापनपत्र

  प्रेम देवान विराटनगर २ चैत्र । मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा भारतीय नम्बर प्लेटका गाडीहरु नियन्त्रण गर्न माग गर्दे रंगेली इकाइ स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएक छन् । ५० वटा मारुती भ्यान सहित दक्षिणपुर्वी मोरङको ग्रामीण क्षेत्रबाट विराटनगर आएरका . . .


सरकारी स्कुल सुधार्दै युवा

  विराटनगर २ चैत । मोरङको केरौन–३ मा रहेको श्री जनमत सरस्वती निमाविले यसै शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने भएको छ । नेपाली माध्याममा पढाइरहँदा विद्यार्थीको संख्या अत्यन्त कम भएका कारण विद्यालय मर्ज हुने अवस्थामा पुगेपछि स्थानीय युवाको अगुवाइमा विद्यालयले यस्तो कदम चालेक�. . .


“मलाई मन परेन” (कविता) – मनिला सुबेदी

मन परेन अह, मलाई मन पर्दै परेन यस्तो झुटो आस्वाशन मलाई मन परेन………., गाऊ बनाउने निहुमा घर बनाको मलाई मन परेन देश बनाउने आसा देखाई बैङ्क ब्यालेन्स बढाको मलाई पटकै मन परेन अह,मलाई मन पदै परेन….., पिढितलाई राहतको आशा देखाई ठगी गरेको मन परेन जनतालाई झुठो आस्वाशन देखाई आफ्ना आवश्यकता पूर्ति गरेको मन परेन अ�. . .


ट्वान्टी–२० विश्वकपमा आज भारत र न्युजिल्यान्ड भिड्ने

बिराटनगर चैत २ आजबाट ट्वान्टी–२० विश्वकपमा खेलहरु सुरु हुदै छन् ।  आज भारत र न्युजिल्यान्ड नागपुरको मैदान भिड्ने छन् ।   नेपाली समय अनुसार बेलुकी ७ : ४५ बाट खेल सुरु हुने छ । भारत र न्युजिल्यान्डसँगै समुह २ मा अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश छन् ।. . .


ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरीबाट नियन्त्रणमा

इटहरी चैत्र २ –यूएसए डलर साटी दिने भनेर पैसा लिएर ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ। यूएसए डलर साटी दिने भनेर पैसा लिएर फरार भएका उदयपुुर रैता–६ का २२ वर्षीय दिपक मगर र नेपालटार–४ का सोही उमेरका रामबहादुर मगरलाई इटहरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको ह�. . .


आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्युडको परकम्प

काठमाडौं चैत २ मंगलबार बिहानै पराकम्प महसुस भएको छ। बिहान करिब सवा ३ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ।. . .


बिराटनगरले भारतीय क्लबलाई क्रिकेटमा हरायो

बिराटनगर चैत २ , मोरङको रंगेलीमा जारी स्व. सुकदेव शर्मा स्मृति मञ्चको आयोजनामा चलिरहेको वीर सहिद नकआउट टि २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न खेलमा बिराटनगरले भारतको कुर्साकट्टा क्रिकेट क्लबलाई ३० रनले हराएको छ । बिराटनगरले पहिलो व्याटिङ गर्दै १७ ओभर ४ बल खेलेर अलआउट हुदै मात्र ७३ रन बनाउन सफल भएको थिय. . .


नेपाल प्रहरीमा भर्ना हुन पुर्वाञ्चलका १६ जिल्लाबाट पाँच हजार आवेदन

नेपाल प्रहरीको प्रहरी जवान पदमा भर्ना हुन पूर्वाञ्चलको १६ जिल्लाबाट पाँच हजार सात सय जनाले आवेदन दिएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनौट शाखाका प्रहरी निरीक्षक देवी प्रसाद बरालले जनाए अनुसार कुल चार हजार सात सय तिन पुरुष र नौ सय सन्तानब्बे महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएका ह�. . .


अपांग भएकालाई विराटनगरमा अभिमुखिकरण सुरु

बिराटनगर १ चैत्र । राष्ट्रिय अपांग महासंग मोरङ जिल्ला समितिको आयोजनामा आज देखि विराटनगरमा दुइ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । राज्यले प्रदान गरेको सेवा सुविधा र अधिकारहरु कसरी प्राप्त गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न गाविसका अपांगता अगुवाहरुलाइ जानकारी गराउने उद्देश्यले कार्यक्रमको आ�. . .


बाहुनीमा आगलागी , ५ लाख बराबरको क्षति

मोरड.को बाहुनी ६ स्थित आज बिहान साढे १० बजे एक घरमा आगलागी भएको छ । सरिता खड्काको घरमा बिहान खाना खाईसकेर सबै जना बाहिर गएकाृ बेला घरकी एक स’स्त श्रवण महिलाले खाना पकाएको च’लोको खरानी घरपछाडी बारीमा फालेको केहि समयमै खरानीमा रहेको आगोले परालले छाएको घरको बेराबाट आगो सल्कीदा घर प”र्ण रुपमा क्षति भएको हो . . .


सर्ट मुभि – आँखी

बेलबारी, १ चैत्र बालविवाह विरुद्धको छोटो चलचित्र आँखी को छायांकन सकिएको छ । विराटनगरका युवाहरुको प्रयासमा निर्माण सुरु गरीएको सर्ट मुभि आँखी को ३ दिन कोशी हरैँचा नगरपालीका क्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रको छायांकन जिवन नेपाली र अमन श्रेष्ठले गरेका थिए । निकिता भट्टराईको मुख्य भुमिका रहेको च. . .


वडा नम्बर १७ को कार्यलयमा आज देखी तालाबन्धी

प्रेम देवान विराटनगर १ चैत्र । विराटनगर १७ रानी स्थित श्रीबाल माध्यमिक विद्यालयको परीसरमा रहेको विद्यालयको जग्गामा वस्दै आएको वाड समितिको कार्यलयमा आज देखी ताला बन्दी गरिएको छ । विद्यालयमा रहेको करिब एक कट्ठा पन्ध्रधुर जग्गा र त्यसमा बनेको भवनमा विद्यालयको अनुमति बिना वडा कार्यलय संचालन गरेको भन्. . .