Admin_OB

मधेस आन्दोलन र एकदिनको मेरो काठमाडौँ यात्रा – बसन्त अधिकारी

करिब चार महिना पहिले मधेश आन्दोलन र भारतको अघोसित नाकाबन्दिको कारण देश प्राय ठप्प प्राय थियो l त्यसबेला जरुरि कारणले म काठमाडौँ जानु पर्ने भयो धेरै नेपाली नागरिक सरह मेरो पनि सधै जहाज चड्ने आर्थिक हैसियत नभएको कारण बसमा सवारी गर्नु पर्ने स्थिति थियो l  गाडी लाइनका केहि व्यक्तिहरुसंग चिनजान भएको कारण फो. . .


बाबुद्वारा छोरी माथी बलात्कारको प्रयास

उर्लाबारी/ उर्लाबारी ४ की १६ वर्षीया एक बालिकालाई ४४ वर्षीय आफनै बुवाले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरीएको छ । ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पिडितले आज ईलाका प्रहरी कार्यलय उर्लाबारीमा मुद्दा दर्ता गराउनु भएको छ । १६ वर्षीया बालीका घरमा एक्लै भएको . . .


इटहरी गोल्डकपमा मंगलबारेलार्इ हराउदै चर्च ब्वाइजकाे शानदार जित

  इटहरी / इटहरीमा जारी टुवोर्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगीता अन्तरगत अाइतबार भएकाे खेलमा चर्च ब्वाइज काठमाण्डौले मोरङको उर्लाबारी मंगलवारे क्लबलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्दै अघल्लाे चरणमा प्रवेस गरेकाे छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा �. . .


बसको ठक्करबाट उर्लाबारीमा एक वृद्धाको घटनास्थलमै मृत्यु

उर्लाबारी चैत्र १ मोरङको उर्लाबारीमा  बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान ८:३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इ�. . .


एमाओवादी सा‌ंसद गोलीसहित पक्राउ, ५ दिन थुनामा राख्न आदेश

काठमाडौं चैत्र १ एमाओवादीका विवादस्पद सांसद लारक्याल लामा गोली सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामामाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानका क्रममा अाइतबार लामाको बै‌ंक लकरमा १४ थान गोली फेला पारेपछि पक्राउ गरिएको हो। चाइनिज पेस्तोलमा लाग्ने खालको गोली रहेको प्�. . .


मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान गरेका छन् । मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित ५ जना दिल्लीमा पुगेका हुन्। उता जानेमा हृदयेश त्रिपाठी, दमननाथ ढुंगाना र विजयकान्त कर्ण प. . .


गोपाल रेग्मीलाई नागरिकको प्रश्न “बाटो किन भत्काएर छोडेको ?”

बिराटनगर चैत १ , बिराटनगर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित बिराटनगरबासिले उपमहानगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीलाई बिराटनगरमा अहिले चलिरहेको बाटो भत्काएर किन छाडिएको भनी प्रश्न गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा. . .


कोवास कलेजमा खेलकुद सप्ताह सम्पन्न

बिराटनगर चैत १ , बिराटनगर स्थित कोवास कलेजमा खेलकुद सप्ताह सम्पन्न भएको छ । फाल्गुन २३ गतेदेखि सुरु भएको खेल सप्ताहमा बास्केटबल , दौड , टेबलटेनिस , बुद्धिचाल  हाजिरीजवाफ लगायतका खेल सम्पन्न भएको हो । खेल सप्ताहमा कलेजका व्यवस्थापन र बिज्ञानका १ सय ५५ बिध्यार्थी सामेल थिए ।. . .


कलेज प्रिन्सेसको फोटोसुट सम्पन्न

बिराटनगर फाल्गुन ३० , आगामी चैत्र १२ गते फाइनल रहेको पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को फोटो सुट सम्पन्न भएको छ । छानिएका टप १५ प्रतियोगीलाई २८ दिने प्रसिक्षण कार्यक्रममा २० औ दिन पारेर फोटोसुट गराइएको आयोजक सजिद आलमले जानकारी दिए । फोटो सुटमा टप १५ प्रतियोगीहरु सामेल भएका थिए । साथै आलमले बिभिन्न बिष. . .


महँगोमा विराटलाई तेल बेच्न दिएको भन्दै आयल निगम घेराउ

बिराटनगर फाल्गुन ३० सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराट पेट्रोलियमलाई नेपाल आयल निगमले प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिइएको विरोधमा निगम घेराउ गरेको छ । अनेरास्ववियुले आइतबार विहान कमिसनको चक्करमा विराट पेट्रोलियमलाई प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्र�. . .


शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ फाल्गुन ३० ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।  ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र . . .


नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

विराटनगर फाल्गुन ३० भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको प. . .