बिराटनगर फाल्गुन २५ , बिराटनगर-४ स्थित कुमार ढुङ्गाको घरमा गत बुधबार चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टंकिसिनवारीका संजय साह रहेका छन । प्रहरी उनलाई पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ ।. . .
इटहरी– १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' . . .
बिराटनगर फाल्गुन २५ , बिराटनगरमा चलिरहेको मिस पुर्बेली सुपर मोडल २०१६ को फाइनल प्रतिस्पर्दा आज हुँदैछ । हाटखोला स्थित फन एन्ड फुड रिशोर्टमा हुने उक्त फाइनल प्रतिस्पर्दाले २०१६ का लागी सुपर मोडल छनोट हुनेछन । टप १५ प्रतिस्पर्दी बिच हुने फाइनलमा राष्ट्रिय कलाकारहरु समेत आउने आयोजक निराजन लुइटेलले जा�. . .
काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् । देउवाले १८२२. . .
बिराटनगर फाल्गुन २४ , बिराटनगर स्थित लिलिपुट मन्टेशवरीको आज भव्यरुपमा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा लिलिपुटका कंचनवारि , शनिहाट र तिनटोलिया ब्रान्चका करिब तीन सय विध्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रममा साना बालबालिकाहरुले मन छुने नृत. . .
फागुन २४ विराटनगर । श्री श्री ठाकुर अनुकुल चन्द्रको १ सय २८ औं जन्मजयन्ती तथा मन्दीर प्रतिष्ठापनको अवसर विराटनगर–२२ स्थित रानीमा आज भव्य धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर–२२ मा रहेको ठाकुर अनुकुलचन्द्रको मन्दीर परिसरमा नेपाल र भारतका हजारौ भक्तजन सहभागीभइ उहाको वारेमा प्रवचन तथा पुज�. . .
बिराटनगर फाल्गुन २४ बिराटनगर जेसिजले आफ्नो ४३ औ स्थापना दिवस एक कार्यक्रम बिच मनाएको छ । बिराटनगर जेसिज स्थापना गर्दाको बखतका सस्थापक कोषाध्यक्ष जेसि बिजय सेन शर्माको विशेष आतिथ्यता तथा बर्ष १९९७ का अध्यक्ष जेसि सुन्दरराज मास्केको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। बिराटनगर जेसिजका अध. . .
विराटनगर २४ फागुन । मोरङ्ग जिल्लाको ग्रामिणी भेगबाट कलम चलाउदै आउनुभएका पत्रकार पदमकुमार सरदार (बांतर) पत्रकार कल्याण कोष मोरङ्ग उदीयमान पत्रकारीता २०७२ बाट सम्मानित हुनुभएको छ । आज विराटनगरमा एक कार्यक्रम विच सरदारलाई नगद ११ हजार १ सय एघारले पुरस्कृत गरिएको हो । सरदारलाई ग्रामिण क्षेत्रमा सकृय रु�. . .
काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापति निक्र्योल गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ। सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि बहुमत (५० प्रतिशतभन्दा बढी) पुर्याउन नसक्दा नेतृत्व छनोट पक्रिया लम्बिएको हो। सोमबार बिहान स�. . .
विराटनगर फाल्गुन २४ , बिराटनगरका विभिन्न औषधि पसल सहित निजी नर्सिङ होमहरुमा औषधि व्यवस्था विभागले छापा मारेको छ । अनुगमन गर्दा त्यहाँ म्याद गुज्रिएका औषधि बिक्री हुने गरेको पाइएको छ । विराटनगरको रोडशेषदेखि सुरु गरिएको अनुगमनले नगरका लगभग एक दर्जन औषधि पसल र निजी क्लिनिकहरुको अनुगमन गरेको थियो । विर�. . .
सुनसरी, २३ फागुन । सुनसरी प्रहरीले तरकारीको बोराभित्र राखेर लागूऔषध तस्करी हुने गरेको तथ्य फेला पारेको छ । लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै आगूऔषधको तस्करी हुने गरेको तथ्य फेला पारेको हो । प्रहरीले आइतबार साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा इनर. . .
प्रेम देवान विराटनगर २३ फागुन । लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ । प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकार�. . .