विराटनगर, २५ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले विराटनगर–किमाथांका सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मोरङ व्यापार संघले मंगलबार विराटनगरमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले भारत र चीनलाई जोड्ने किमाथांका सडक दुई वर्षभित्र निर्माण सक्ने ल�. . .
बिराटनगर फाल्गुन २६ पहिलो नेपाली ताराको अडिसनमा आफूलाई गायक सावित गरेका विराटनगरका संजिव पराजुलीको यात्रा त रोकियो तर गायन सोख मरेन । उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएका थिए । करिब ८ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका उनले आफ्नो गायन यात्रा छाडेनन् । लामो समयपछि उनले पहिलो एल्बम ‘सुनयको’मा समावेश ‘�. . .
विराटनगर फाल्गुन २६ , विराटनगरमा मंगलबारदेखी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा मंगलबार भएको १५ सय मिटर छात्रतर्फ शान्ति भगवतिका विशाल राईले स्र्वण, जुपिटरका सुनिल राईले रजत र आर्दश उमाविका लोकेश्वर रायले कास्य पदक वितेका थिए भने छात्रात. . .
बारा-रौतहट सन्तपुर दोस्तिया–७ का पुनदेव प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा रिंकुदेवी साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुनदेवलाई उनकै पूर्व प्रेमिका भोडाहा–८ की प्रियंका कुमारी साह तेलीको सहयोगमा परिवारका सदस्यहरु मिलेर हत्या गरिएको खुलेको र हत्यामा संलग्न रिंकुदेवी पक्�. . .
बिराटनगर फाल्गुन २६ मिस पुर्वेली सुपर मोडलको ताज मोनिका लिम्बूले जित्न सफल भएकी छिन । मंगलबार फन एण्ड फुड भिलेजमा सम्पन्न फाइनलमा लिम्बुले ताज जितेकी थिइन । प्रतियोगितामा पहिलो रनरअप असिमा चापागाईं र दोस्रो रनरअप काजल कर्ण घोषित भएका छन् । बिजेता लिम्बुले टिभिएस स्कुटी लगायत अन्य पुरस्कार जितेकी �. . .
काठमाडौं—नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनबाट महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई ४ सय मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। विजयी कोइरालाले १४१७ मत पा. . .
प्रेम देवान विराटनगर २५ फागुन । लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन मंगलबार सम्पन्न गरेको छ । प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको महिला म्याराथुन दौड यस वर्ष पनि गरेको लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा च�. . .
बिराटनगर फाल्गुन २५ , हङकङ झापा मञ्चले झापा ११ फुटबल टिमलाई नगदसहित खेलकुद सामग्री सहयोग गरेको छ । झापा ११ को खेलबाट प्रभावित भएर सहयोग गरेको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए । उनले झापा ११ का अध्यक्ष जलकुमार गुरुङलाई नगद तीन लाख ५० हजार रुपैयाँ र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।. . .
बिराटनगर फाल्गुन २५ , विघुतीय रिक्सा व्यवस्थापन गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले रिक्सा बिक्री गर्न रोक लगाएको छ । विक्रेताले आफुखुसी रिक्सा बितरण गरेको भन्दै बिक्रीवितरणमा रोक लगाएको बताएको छ। प्रहरीले व्यवसायीलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै बिक्री गर्न भनेको छ । उपमहानगरपाल. . .
बिराटनगर फाल्गुन २५ , बिराटनगर-४ स्थित कुमार ढुङ्गाको घरमा गत बुधबार चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टंकिसिनवारीका संजय साह रहेका छन । प्रहरी उनलाई पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ ।. . .
इटहरी– १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' . . .