फागुन २४ विराटनगर । श्री श्री ठाकुर अनुकुल चन्द्रको १ सय २८ औं जन्मजयन्ती तथा मन्दीर प्रतिष्ठापनको अवसर विराटनगर–२२ स्थित रानीमा आज भव्य धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर–२२ मा रहेको ठाकुर अनुकुलचन्द्रको मन्दीर परिसरमा नेपाल र भारतका हजारौ भक्तजन सहभागीभइ उहाको वारेमा प्रवचन तथा पुज�. . .
बिराटनगर फाल्गुन २४ बिराटनगर जेसिजले आफ्नो ४३ औ स्थापना दिवस एक कार्यक्रम बिच मनाएको छ । बिराटनगर जेसिज स्थापना गर्दाको बखतका सस्थापक कोषाध्यक्ष जेसि बिजय सेन शर्माको विशेष आतिथ्यता तथा बर्ष १९९७ का अध्यक्ष जेसि सुन्दरराज मास्केको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। बिराटनगर जेसिजका अध. . .
विराटनगर २४ फागुन । मोरङ्ग जिल्लाको ग्रामिणी भेगबाट कलम चलाउदै आउनुभएका पत्रकार पदमकुमार सरदार (बांतर) पत्रकार कल्याण कोष मोरङ्ग उदीयमान पत्रकारीता २०७२ बाट सम्मानित हुनुभएको छ । आज विराटनगरमा एक कार्यक्रम विच सरदारलाई नगद ११ हजार १ सय एघारले पुरस्कृत गरिएको हो । सरदारलाई ग्रामिण क्षेत्रमा सकृय रु�. . .
काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापति निक्र्योल गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ। सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि बहुमत (५० प्रतिशतभन्दा बढी) पुर्याउन नसक्दा नेतृत्व छनोट पक्रिया लम्बिएको हो। सोमबार बिहान स�. . .
विराटनगर फाल्गुन २४ , बिराटनगरका विभिन्न औषधि पसल सहित निजी नर्सिङ होमहरुमा औषधि व्यवस्था विभागले छापा मारेको छ । अनुगमन गर्दा त्यहाँ म्याद गुज्रिएका औषधि बिक्री हुने गरेको पाइएको छ । विराटनगरको रोडशेषदेखि सुरु गरिएको अनुगमनले नगरका लगभग एक दर्जन औषधि पसल र निजी क्लिनिकहरुको अनुगमन गरेको थियो । विर�. . .
सुनसरी, २३ फागुन । सुनसरी प्रहरीले तरकारीको बोराभित्र राखेर लागूऔषध तस्करी हुने गरेको तथ्य फेला पारेको छ । लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै आगूऔषधको तस्करी हुने गरेको तथ्य फेला पारेको हो । प्रहरीले आइतबार साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा इनर. . .
प्रेम देवान विराटनगर २३ फागुन । लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ । प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकार�. . .
https://www.youtube.com/watch?v=qVs1mXz1qlQ&feature=youtu.be. . .
बिराटनगर फाल्गुन २३ , मिस पुर्बेली सुपर मोडेलका फाइनल १५ प्रतियोगी सहित कार्यक्रम आयोजक ए वान इन्टरटेन्मेंटको टिमले बिराटनगर स्थित बिराटेश्वर वृद्धाआश्रमका आमाहरुलाई फलफुल लगायत बिभिन्न मिठा परिकार खवाई कार्यक्रम गरेको छ । कार्यक्रममा आश्रमका २० बढी वृद्धाहरु ,मिस पुर्बेलीका १५ प्रतियोगीका साथ�. . .
बिराटनगर फाल्गुन २३ , पुर्वाञ्चल कलेज प्रिन्सेस २०१६ को आयोजनामा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितसगं युवाहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुर्व मन्त्री पंडितले युवाहरूलाई सकारात्मक सोच राख्न र आफुलाई रुचि भएको क्षेत्रमा भविष्य खोज्न पनि आग्रह गरे । उनले यहि दे�. . .
विराटनगर २३ फागुन । पुर्वको विभिन्न स्थानमा सवारी दुर्घट्नामा परी एक जना मृत्यु एघार जना घाईते भएका छन्। झापा लखनपुर १ स्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको बा.२ ख ५८५४ नम्बरको ट्रकले एक पैदल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए। घाईते हुनेमा लखनपुर १ बस्ने ४० बर्षिय टेक नाथ भट्टराई र. . .
विराटनगर २३ फागुन । इन्भटर पड्किदा विराटनगर १४ ट्राफिक चौक स्थित सुनिलकुमार हलुवाईको चार तले घरमा आगलागी भएको छ । गएराती हलुवाईको घरको भुँई तलामा विराटनगर १३ की निशा कर्णले संचालन गरेको बेकरी पसलमा इन्भटर पड्किएर आगलागी भएको नगर प्रहरीले जनाएको छ । सो आगलागीमा करीब ६० हजार रुपैयाँ बराबरको क्षति भए�. . .