Admin_OB

टंकिसिनवारीमा सवारी दुर्घट्नामा दुई घाईते

मोरङ,फाल्गुन २१ मोरङ जिल्लाको टंकिसिनवारी ६ स्थित राजमार्गमा उत्तर तर्फ जादै गरेको अल्फाबेट नखुलेको ८३८८ नम्बरको पिकपले को.२प ४१०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। सवारीको ठक्करबाट मोटरसाईकलका चालक मोरङ पोखरिया ५ बस्ने ४७ बर्षिय श्याम लिम्बु र पछाडि सवार नोचा ६ बस्ने २१ बर्षिय सुभम साह घाई. . .


इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा

इनरुवा, २० फागुन । सुनसरी सदरमुकाम इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । पछिल्ला केही सातायता सदरमुकाम इनरुवासहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरीको सुरक्षा नीतिको कमजोरी रहेको भन्दै व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन�. . .


कर्मचारीको मिलेमतोमै पूर्वी नाकाबाट सुपारी तस्करी

झापा, २० फागुन । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य जो कोहीले देख्न सके पनि ठूलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन । तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीक�. . .


शेरबहादुर देउवाको प्यानल घोषणा

  २० फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी कार्यलय सानेपामा ठुलो सङ्ख्यामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् �. . .


मोरंङको रंगेलीमा वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट

फागुन २० विहिवार मोरंङको रंगेलीमा वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट २०७२ हुने भएको छ । फागुन–२५ गतेदेखी एकहप्ता सम्म चल्ने सो टुर्नामेन्टमा नेपाल र भारतका १६ टिमको सहभागिता रहने जनाएको छ । आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो । जागरुक युवा मन्च रंगेलीक�. . .


हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान विराटनगरमा सुरु

बिनु तिम्सिना विराटनगर फागुन, २० स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । जस अन्तरगत मोरङ जिल्ला र विराटनगर उपमहानगरपालिकामापनि विगत पाँच वर्ष देखि वार्षिक रुपमा यो अभियान संचालन हुदै आएको छ । वार्षिक रुपमा अभियान संचालन भएपन�. . .


देश अब आर्थिक क्रान्तिको बाटोमा – आचार्य

उर्लावारी/ नेकपा (एमाले)का सचिव भिमप्रसाद आचार्यले लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताउनु भएको छ । मोरङको उर्लावारीमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आचार्यले राजनितिक प्राप्तिको लडाई अब समाप्त भएकाले देशलाई आर्थिक क्रान्तितर्फ डो�. . .


भूकम्पपीडितले २० लाखसम्म पाउने नीति पारित

काठमाडौं: सरकारले विनाशकारी भूकम्पका कारण भत्किएका निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणका लागि नीतिगत व्यवस्थालाई प्रस्ट पारेको छ । राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापना नीतिका आधारमा सरकारले भूकम्प प्रभावित संरचना पुनर्निर्माणसम्बन्धी नियमावली र त्यसअन्तर्गतका कार्यविधि पारित गरेको हो �. . .


कांग्रेसको १३ औ महाधिवेशन आजदेखि

काठमाडौं: नीतिगत बहस र मुलुकको स्थितिबारे उदासीनता र नेतृत्वका लागि बहुकोणीय प्रतिस्पर्धाको तयारीका साथ नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन बिहीबार राजधानीमा सुरु हुँदैछ। खुलामञ्चमा दिउँसो उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि र महासमिति सदस्य राजधानी आइसकेका छन्। महाधिवेशनका लाग�. . .


विगत सात महिनामा बिराटनगर नाकाबाट तीन करोडको खाद्यान्न आयात

बिराटनगर फाल्गुन २० भारतबाट बिराटनगर नाका भएर विगत सात महिनामा तीन करोडको खाद्यान्न र तेल आयात भएको छ । आयातीत खाध्ान्नमा ९२ लाख ८१ हजारको २९६ मेट्रिक टन धान , ७७ लाख चार हजारको ३८५ मेट्रिक टन गँहु , यस्तै ५० लाख ५२ हजारको तेल आयात भएको छ । सो अन्तर्गत २२ लाख ९२ हजारको १८० मेट्रिक टन तोरी र २७ लाख ६० हजारको �. . .


चैत ५ र ६ गते सिएहरुको राष्ट्रिय सम्मेलन बिराटनगरमा

बिराटनगर फाल्गुन २० , काठमाडौ बाहिर पहिलोपटक चार्टर एकाउन्टेन्ट अध्यापन गर्ने बिध्यार्थीको राष्ट्रिय सम्मेलन बिराटनगरमा हुने भएको छ । आगामी चैत ५ र ६ गते बिराटनगरमा नेपालका र भारतीय बिध्यार्थी गरि चार सय भन्दा बढि बिध्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा विध्यार्थ. . .


चालक अनुमतीपत्र छिटो नदिए आन्दोलन हुन्छ : सिटि रिक्सा चालक संघ

प्रेम देवान फागुन, १९ विराटनगर । सिटि सफारी रिक्सा चालकहरुले आफुहलाई चाडो भन्दा चाडो अनुमतिपत्र उपलब्ध गराउन माग गरेका छन् । रिक्सा चलाउदा घटना वा दुर्घटनाभइ ज्यान जाने र मुद्धादर्ता हुन सकने भएकाले त्यसता घटना हुन नदिन सिटि रिक्सा चालक अनुमतीपत्र माग गरेका छन । यदि समय मै उपलब्ध नगराए संर्घषका आन्द�. . .