Admin_OB

जन्ती बस दुर्घटनाः चारको मृत्यु, २६ घाइते

बर्दिया, २३ फागुन । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे१ख ८५४ नंको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको जिल्ला �. . .


घोषणा गरेको रकम नदिँदा ब्लड बैंक सञ्चालन भएन

इलाम, २३ फागुन । इलाम सदरमुकाममा ब्लड बैंक सञ्चालनका लागि चन्दा दिन्छु भन्दै खातामा नाम टिपाउनेले नै अझैसम्म रकम दिएका छैनन् । उसबेला रकम दिन्छु भन्दै होडबाजी चल्यो तर पाँच वर्ष बितिसक्दा पनि चन्दा दिने सुरसार छैन, नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका लेखापाल वसन्त तिम्सिनाले भने– “चन्दादाताले नै स्वय. . .


च्याऊ तथा महमेला प्रदर्शनी सुरु

उर्लाबारी । पूर्वमा पहिलो पटक मोरङको उर्लाबारीमा  च्याऊ तथा महमेला प्रदर्शनी–२०७२ शनिबारबाट सुरु भएको छ । उर्लाबारी–६, मंगलबारेमा  विनय च्याऊ उद्योग र मेलीफारा मौरी पालन सहकारी संस्थाको संयुक्त आयोजनामा आयोाजित उक्त प्रर्दशनीको क्षेत्रीय कृषि निर्देशानलयको प्रमुख बद्री दाहालले उद्घाटन गरेका छन�. . .


सप्तकोशीको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

उर्लाबारी । मोरङको उर्लाबारी–१ स्थित सप्तकोशी आवाशिय उच्च माध्यमिक बिद्यालयको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । २०५० सालमा कक्षा–३ सम्मको अनुमति लिएर सञ्चालन सुरु भएको सो बिद्यालयमा बिविध सांस्कृतिक कार्यक्रमसहित बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । बिद्यालयका सं�. . .


पुर्वान्चल कलेज प्रिन्सेसका प्रतियोगीहरु बाल आश्रमका बालबालिकासँग रमाउदै

बिराटनगर फाल्गुन २३ , बिराटनगरमा जारी पुर्वान्चल कलेज प्रिन्सेस २०१६ का फाइनल प्रतियोगीहरुले बिराटनगर स्थित पुर्वान्चल बाल आश्रममा त्यहाँ रहेका बालबालिकालाई फलफुल लगायतका कुरा सहयोग गरेका छन् । प्रतियोगिताको आयोजक एड होम एडभरटाइजिङको आयोजना उक्त कार्यक्रम आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । . . .


राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कोजी

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ग्यातुकी कोजीलाई नियुक्त गरेको छ । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य कोजीलाई एक वर्षका लागि आज नियुक्त गरिएको जानकारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले दिए । उनका अनुसार गत �. . .


मनाङ मस्र्याङदी क्लबले जित्यो बुढासुब्बा गोल्डकप

धरान, २२ फागुन । धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब काठमाडौंले हात पारेको छ ।  धरान फुटबल क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो । मनाङले पुलिसलाई १–० को अन्तरल�. . .


मतदान आज : कांग्रेस नेतृत्वका लागि ३ सय १२ जना चुनावी मैदानमा

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि ३ सय १२ जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गराएका ६३ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएसँगै नेतृत्वका लागि ३ सय १२ जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । तीन जना पदाधिकारी�. . .


अव कांग्रेससहितको राष्ट्रिय सरकार : सुचना मन्त्री राई

बिष्णु सुब्बा दमक,२२ फागुन / सुचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने वताएका छन् । आज विहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुहुदै मन्त्री राईले कांग्रेस लगायतका असन्तुष्ट दलहरुलाई ल्याएर यहि सरकारले रा�. . .


विराटनगरमा एमालेको आमशभा जारी

अनिल श्रेष्ठ विराटनगर, २२ फागुन । नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवाश चन्द्र नेम्हाङ्गले अहिले बनेको संविधान एतिहासकि संविधान बनेको बताउनुभएको छ । विराटनगरको सहिल मैदानमा आज भइरहेकोे वृहत जनसभालाई सम्बोधन गर्दै नेता नेम्हाङ्गले सो कुरा बताउनुभएको हो । अहिले बनाएको संविधान जनताले बनाएको संव�. . .


श्रीमतीद्वारा आफ्नै श्रीमानलाई खुकुरी प्रहार

विराटनगर २२ फागुन । संखुवासभा जिल्लाको आखिभुईमा रक्सीले मातेको सुरमा श्रीमतीले श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन् । खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन् । संखुवासभा आखिभुई ९ बस्ने २९ बर्षिय कर्मा शेर्पालाई निजकै श्रीमती ३१ बर्षिया पासाङलामु शेर्पाले मादक पदार्थ सेवनगरी धारिलो हतियार ख. . .


रिसको झोकमा आफ्नै आमालाई घाटी रेट्ने छोरी पक्राउ

विराटनगर २२ फागुन । उदयपुर जिल्लामा आफ्नै छोरीले आमालाई धारीलो हतियार (हसिया) ले प्रहार गर्दा घाईते भएकी छन् । उदयपुर भलायोडाडा ३ बस्ने ४१ बर्षिया मनमाया बिकलाई शुक्रबार घरायसी बिवादका कारण आफ्नै छोरी १४ बर्षिया निर्मला बिकले धारिलो हतियार (हसिया) ले प्रहार गरी गम्भीर घाईते बनाएकी छिन् । घाईते आमाको व�. . .